ब्रतबन्धनमा सहभागी भई फर्कदैँ गरेको बस काभ्रेमा दुर्घटना, १३ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटनामा परेको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ भने २० जना गम्भीर घाइते भएका छन् । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका- ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेलाई उद्दार धुलिखेल अस्पताल […]

सम्बन्धित सामग्री

ट्रक र बस आपसमा ठोक्किएर दुर्घटना, बसभित्रै जले १३ यात्रु (भिडियो)

बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगलागी भएको थियो । बसमा लागेकै आगोका कारण १३ जनाको मृत्यु भएको थियो ।

पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

इस्लामबाद– पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । इस्लामाबाद–लाहोर राजमार्गमा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको […]

भारतमा यात्रु बस दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बीबीसी का अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो । उद्धार दलका एक कर्मचारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको छ । यसरी मृत्यु हुनेमा महिला […]

काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रे प्रहरीका अनुसार दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् । […]

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

२७ मंसिर, काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते […]

मध्य भारतमा बस नदीमा खस्दा १३ जनाको मृत्यु

भारतको मध्यप्रदेशको धार जिल्लामा एउटा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । उक्त स्थानमा उद्धार कार्य जारी रहेको र १३ जनाको शव पानीबाट बाहिर निकालिएको छ भने १५ जनालाई सकुशल उद्धार गरिएको छ ।बसमा ५५ जनाले यात्रा गरिरहेको अपुष्ट जानकारी मिलेको स्थानीय प्रहरी अधिकारीले बताए । “महाराष्ट्रको दक्षिण पश्चिमी राज्य इन्डोर शहरबाट महाराष्ट्रका लागि छुटेको थियो । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका अनुसार पाँच जना

नदीमा बस खस्दा १३ जनाको मृत्यु

भारतको मध्यप्रदेशको धार जिल्लामा सोमबार बिहान बस नर्मदा नदीमा खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । बस इन्दौरबाट पुणे जाँदै गर्दा दुर्घटना भएको हो ।

इन्डोनेसियामा बस दुर्घटनाः १३ जनाको मृत्यु, सयौँ घाइते

एजेन्सी – इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको टोल रोडमा सोमबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जनाको मृत्युसँगै अन्य दर्जनौँ घाइते भएको डा. वाहिदिन सुदिरोहुसोडो अस्पतालको आपतकालीन इकाईमा कार्यरत चिकित्सक मुहम्मद बायु एस.डी.सिन्ह्वालाई फोनमार्फत बताएका छन्। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

संखुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

संखुवासभा – संखुवासभामा बिहीबार बिहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदीले भने, ‘१३ जनाको शव भेटिएको छ। दुर्घटनास्थलबाट बाटोमा शव निकालेर अस्पताल लैजाने तयारी हुँदैछ।’ ‘पाँचजना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनास्थलमा अरु कोही घाइते वा मृत हुन सक्ने आशंकामा खोजी जारी छ’, उनले भने। […]

पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको सुक्कुरका वरिष्ट प्रहरी अधिकृत इर्फान सामोले जानकारी दिए । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइए पनि घुमाउरो राजमार्गमा चालकले तिब्र गतिमा बस दौडाएको प्रत्यक्षदर्