राजनीतिक चलखेलका कारण कांग्रेस सरकारबाहिर बस्नु पर्‍योः प्रवक्ता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्। सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलका कारण सरकारबाहिर बस्न बाध्य भएको दाबी गरे। ‘देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ,’ […]

सम्बन्धित सामग्री

एमसीसी नेपालको आन्तरिक मामिला हो, वाकयुद्ध जरुरी छैन : प्रवक्ता महत (भिडओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको आन्तरिक मामिलाबारे शक्ति राष्ट्रहरूले वाकयुद्ध गर्न जरुरी नरहेको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता महतले नेपाललाई आवश्यक विकास सहयोगबारे नेपाल सरकार, राजनीतिक दल र सार्वभौम संसदले आवश्यक निर्णय लिने बताए । एमसीसी सम्झौतालाई नेपालका वामपन्थी दलहरूले अति राजनीतिकरण गरेका कारण अमेरिका र चीनजस्ता राष्ट्रहरूको प्रतिक्रिया सार्वजनिक […]