वैद्यलाई कारवाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

सम्बन्धित सामग्री

भेलुबाजेलाई कारवाही गर्न माग

काठमाडाैं । सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक ३ प्युठानका सुवास जिसीले ज्ञापन पत्र बुझाउनुभएको हो । ‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा […]

मोरङ बालिका बलात्कार प्रकरण : हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग

मोरङको सुन्दरहरैचा नगरपालिका–७ की १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको घटनाबारे ध्यानाकर्षण गराउँदै समृद्धि फाउन्डेसनले महिला आयोगमा ज्ञापन पत्र बुझाएको छ ।फाउण्डेसनकी अध्यक्ष संगीता श्रेष्ठले आयोगकी अध्यक्ष कमला पराजुलीलाई ज्ञापन पत्र बुझाउँदै सो घटनामा संलग्न २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरिन् ।बलात्कार र यौन जन्य  हत्याहिंसाजस्ता अपराधबाट बालबालिका बचाउन नियम कानुन फितलो भएको दाबी गर्दै फाउन्डेशनकी अध्यक्ष श्रेष्ठले संशोधन गर्

मेडिकल कलेजलाई तत्काल ठगी मुद्दामा कारवाही अगाडी बढाउन माग (फोटोफिचर)

काठमाडौं, ११ माघ । विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको चर्को शुल्कको बारेमा जानकारी दिँदै संयुक्त विद्यार्थी संगठनले काठमाडौं जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् । संगठनले विद्यार्थी ठगी गर्ने नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजलाई तत्काल ठगी मुद्दामा कारवाही अगाडी बढाउन माग गर्दै मंगलबार प्रशासन प्रमुख गोविन्द प्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएको हो । […]

भ्रष्टाचारी वकिल र न्यायाधिशलाई कारवाही गर्न माग गर्दै ज्ञापन पत्र

कानुन ब्यवसायी हकहित संरक्षण तथा सुद्धिकरण अभियानले मंगलवार प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जवरालाई ज्ञापन पत्र वुझाउँदै अदालतमा नियमित सुनुवाई र बहस सूचारु गर्न माग गरेको छ। सुनुवाई र वहस नहुँदा सर्वसाधारणहरु समस्यामा परेको ज्ञापन ...

के माधव नेपालसहित १४ सांसदको पद जोगिन सक्छ ?

नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदको पद धरापमा परे पनि सभामुख अग्नि सापकोटाको टेबुलमा पुगेर अडिएको छ । उनीहरुको पद छिटो रिक्त गराउन माग गर्र्दै एमालेका सांसदहरु हरेक दिनजसो सिंहदरबारस्थित सभामुखको कार्यालयमा धाउन थालेका छन् ।बिहीबार सभामुख सापकोटालाई भेटेर ज्ञापन पत्र दिँदै तत्काल उनीहरुलाई कारवाही गरेको सूचना टाँस गर्न एमाले नेताहरुले दबावका साथै चेतावनीसमेत दिए । शुक्रबार बिहान पनि उनीहरु सभामुख सापकोटालाई भेट्न भन्दै उनको कार्यकक्षमा डेढ घण्टा धर्ना बसे । जतिबेला सभामुख भने सिन्धुपाल्चो

सुजिता भण्डारीको हत्या प्रकरण- गृहमन्त्रीलाई ज्ञापनपत्र

चिल्ड्रेन भिजन नेपालले सुजिता भण्डारीको हत्यारामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्र्दै आज उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेल समक्ष ज्ञापन पत्र बुझाएको छ । भिजन नेपालले चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी सुजिताका हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हदैसम्मको कारवाही गरी आम महिलाको स्वतन्त्रतापूर्वक बाँच्न पाउने संविधान प्रदत्त अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुव्यवस्था कायम गर्न र गराउन जोरदार मागसमेत गरेको छ । यही असार ११ गते बिहा

सुजिता भण्डारीको हत्यारालाई कारवाही गर्न माग गर्दै ज्ञापनपत्र

चिल्ड्रेन भिजन नेपालले सुजिता भण्डारीको हत्यारामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्र्दै आज उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेल समक्ष ज्ञापन पत्र बुझाएको छ । भिजन नेपालले चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी सुजिताका हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हदैसम्मको कारवाही गरी आम महिलाको स्वतन्त्रतापूर्वक बाँच्न पाउने संविधान प्रदत्त अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुव्यवस्था कायम गर्न र गराउन जोरदार मागसमेत गरेको छ । यही असार ११ गते बिहान साथीको घर जान हिँडेकी सुजिता सोही दिनदेख...

वीपी प्रतिष्ठानको सुधारका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

असार १०, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बढ्दै गएको संस्थागत अनियमितता र भ्रष्टाचार लाई नियन्त्रण गर्दै प्रतिष्ठानको शुद्धिकरणको लागि माग गर्दैै विगत १० दिनदेखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीहरुले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापन पत्र बुझाएका छन् ।  बिहीवार इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलिलाई ज्ञापन पत्र पठाएका हुन् । संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले ज्ञापन पत्र कार्यालय प्रमुखलाई बुझाएका हुन् । ज्ञापन पत्रमा प्रतिष्ठानमा देखिएका समस्याहरु तत्काल समाधानका निम्ति कार्य अघि बढाउननसकेको खण्डमा धरायसी हुने उल्लेख गरिएको छ ।  प्रतिष्ठानको कुलपतिको नाताले प्रतिष्ठानमा देखिएका समस्याहरुलाई हल गर्न निर्णायक पहलकदमी गर्ने जिम्मेवारी प्रधानमन्त्रीको रहेकाले पहलकदमीका लाई आग्रह गरिएको छ ।  प्रतिष्ठानको पहिलो समस्या चरम राजनितिकरण नै रहेको ठहर गर्दै पदाधिकारीको नियुक्तिमा राम्रोभन्दा हाम्रो भन्ने परिपाटीको अन्त्य, ठूलो आर्थिक लेनदेनको अन्त्य गर्दै विश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति मापदण्ड सिफारिस कार्यदलले तयार पारेको प्रतिवेदन अनुरुप गर्न सके समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ ।  समितीका संयोजक डा. रिमालको हस्ताक्षर गरिएको ज्ञापनपत्रमा प्रतिष्ठान भित्र भएका अनियमितता र भ्रष्टाचार सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका दर्जनौ मुद्धाहरुको द्रुत गतिमा छानबिन गरी दोषि ठहर भए कारवाही गर्न सम्बद्ध निकायहरुलाई निर्देशन गर्न पनि आग्रह गरिएको छ । पत्रमा लेखिएको छ, ‘प्रतिष्ठानमा रहेका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले गर्ने हरेक कृयाकलापहरुलाई पारदर्शी र जवाफदेही बनाउने पद्धतीको थालती गर्न सके फेरी यो प्रतिष्ठान नमूना बन्नेछ ।’ संघर्ष समितीको आयोजनामा विगत १० दिन चिकित्सक तथा विद्यार्थीहरुले दैनिक दुई घण्टा उपकुलपति कार्यालय अघि धर्ना तथा विरोध सभा गर्दै आएका छन् । प्रतिष्ठानले वार्ता समिती बनाए पनि उपकुलपतिको उपस्थिती भए पछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् ।

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिनुभएको छ । अखिल नेपाल महिला संघ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आइतबार गृहमन्त्री थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरु विरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो। मन्त्री थापाले भन्नुभयो, ‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।’ सङ्घले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो । ‘लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ’ ज्ञापन पत्रमा भनिएको छ । टोलीले आजै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई पनि भेटेर ज्ञापनपत्र बुझाएको छ ।

नयाँ शक्तिद्वारा चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गर्न माग

पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको टोलीले प्रधानमन्त्री देउवा समक्ष ज्ञापन पत्र बुझाउँदै गेजुवासँग सम्झौता गर्ने नेपाली अधिकारीलाई कारवाही माग गरेको हो।