सिन्धुलीमा जंगली हात्तीको आतंक कायमै, १ सय बढी घर भत्किए

सिन्धुली । सिन्धुलीको कमलाखोंचमा सम्बन्धित निकायले जंगली हात्तीको उचित व्यवस्थापन गर्न नसक्दा आतंक मच्चाएकाे छ । कमलाखोंचका स्थानीय वासीन्दाहरु जंगली हात्तीको आतंकबाट लामो समयदेखि पीडित बन्दै आएका हुन्। कमलाखोंच क्षेत्रस्थित चुरे भावर क्षेत्र आसपास चरणका लागि आउने जंगली हात्तीको झुण्डले रातको समयमा स्थानीय किसानहरुको घर आवास भत्काउने, अन्नबाली खाइदिने र मानिसहरुको ज्यान समेत लिने घटनाले […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा जंगली हात्तीको आतंक

कञ्चनपुर- राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङ्ख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याउन थालेको छ । ‘विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गरेको […]

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

कञ्चनपुरमा फेरि जंगली हात्तीको आतंक बढेको छ । गत भदौमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ७ शिमलफाँटाकी मिना जोशीको ज्यान लिएको जंगली हात्तीले ६ महिना नबित्दै फेरि बेदकोट नगरपालिका १ हात्तीथलाकी एक...

भारतबाट आएको जंगली हात्तीको आतंक

बर्दिया– बर्दियाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जंगली हात्तीले आतंक मच्चाएको छ । भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन-२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए । उनले भने, ‘भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँजसो आउने जङ्गली हात्तीले केराखेतमा आतंक  मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको […]

जंगली हात्तीको आतंक बढेपछि स्थानीय त्रसित

महोत्तरी– चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जंगली हात्तीको आतंक बढेको छ । गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका जंगली हात्तीले महोत्तरीको बर्दिबास, गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रमा गरी १४ घर भत्काएका छन्  । तीनवटा जंगली हात्तीको समूह चुरे काछ हुँदै गत आइतबार फाँटमा झरेर […]

सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीले घरगोठ भत्काउने क्रम बढ्दै गएको छ । जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा मात्र १५ वर्ष भित्र जंगली हात्तीले २० वटा घरगोठ भत्काएका छन भने सयौ बिघाको अन्नबाली सखाप पारेका छन् । कोशीटप्पु हुँदै चुरेभावर क्षेत्रको सिराहा उयदपुरबाट सिन्धुलीको जंगल क्षेत्रमा हात्ती प्रवेश गर्ने क्रम बढ्दै गएको हो । जंगली हात्तीले सिन्धुलीको […]

सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुली । जंगली हात्तीले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा जनजीवन प्रभावित बनेको छ । जंगली हात्तीको आक्रमणले कमलामाई नगरपालिका वडा नं ९ भिमानमा चुरे जंगल आसपासमा रहेका स्थानीयका घर गोठ भत्काएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । विगत लामो समयदेखि सिन्धुली जिल्लाको कमलाखोचस्थित चुरे वन क्षेत्रमा वासस्थान बनाई रहेका जंगली हात्तीलाई सरकारी […]

झापामा भारतीय हात्तीको आतंक

काठमाडौं । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापामा जंगली हात्तीको आतंक फेरि सुरु भएको छ । झापाको दुई तिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान दिन सकेको छैन । झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको आतंक सुरु भएको थियो । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व […]

सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीको समुह बस्तीमा पसेर घर भत्काएका छन् । कोशी टप्पु वन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका हात्तीको बथानले गएराती कमलाखाेंच क्षेत्रको दुधौंली नगरपालिका–४ बैराहामा घर भत्काएको हो । विगतका वर्षहरुमा पुसको अन्तिमतिर सिन्धुली पस्ने गरेका हात्ती यसवर्ष मंसिरबाटै कमलाखोंचमा प्रवेश गरेर आतंक मच्चाईरहेका छन् । हात्तीको बथानले यस अघि पनि दुधौली नगरपालिका–६ […]

रोकिएन जंगली हात्तीको आतंक

कञ्चनपुरमा जंगली  हात्तीको आतंक फेरि सुरु भएको छ । गएराति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी

रुपनगरमा जंगली हात्तीको आतंक

राजविराज, मंसिर १७ गते । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको...