कार्यदल बैठकअघि आन्तरिक छलफलमा ओली-नेपाल पक्ष

कार्यदल बैठकअघि ओली-नेपाल पक्ष आन्तरिक छलफलमा जुटेका छन्।

सम्बन्धित सामग्री

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका नेताहरु छलफलमा जुटे

कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट गर्न छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् । ११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेको माओवादी

छलफलमा जुटे काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीप

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरू चुनावको सिट बाँडफाँटलगायत विषयमा बालुवाटारमा छलफलमा जुटेका छन्। साउन २० मा सत्तागठबन्धनका शीर्ष नेताले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गर्ने सहमति गरेका थिए। साथै सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल पनि गठन गरेको थियो। उक्त कार्यदलको बैठक आज बस्दैछ। कार्यदल बैठक […]

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौं, २२ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुटेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीनवटा कार्यदल बनाएका हुन् । आन्तरिक रोजगारको व्यवस्थापन […]

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हाले यता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुटेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीन वटा कार्यदल बनाएका हुन् । आन्तरिक रोजगारको व्यवस्थापन […]

रात्रि व्यवसायलाई व्यवस्थित बनाउन कार्यदल गठन गर्ने निर्णय

रात्रि व्यवसायलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले कार्यदल बनाउने निर्णय गरेको छ । सरकारका अधिकारी र रात्रिकालिन व्यवसायीसँगको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।  बुधवार सिंहदरबारमा भएको छलफलमा गृह मन्त्रालयका अधिकारी, उद्योग मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका प्रतिनिधि र रात्रि व्यवसायका पदाधिकारी सहभागी थिए । छलफलमा दोहोरी व्यवसायी संघका विनोद श्रेष्ठ, ठमेल पर्यटन विकास परिषद्का राजुमान डंगोल र रात्रिकालिन व्यवसायी संघका दिनेश

नेपाल पक्ष सिंहदरबार फर्किएपछि कार्यदल बैठक सुरु

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।विहान ८ बजेका बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा जुटे लागेपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो ।नेता नेपालको निवासमा एक घण्टा छलफल गरेर उनीहरु सिंहदरबार पुगेपछि बैठक सुरु भएको छ ।अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरु ८ बजे नै बैठकस्थल पुगिसकेका थिए । आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।&nb

मेरियट होटलमा ओली र नेपाललाई कार्यदल सदस्यको ब्रिफिङ

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँगै होटल मेरियटमा कार्यदलका अन्य सदस्यहरु पनि पुगेका छन् । ओली र नेपालको वान टु वानपछि कार्यदल सदस्यहरुसँग दुवै नेताले संयुक्त छलफल गरिरहेका छन् । मेरियटमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी छन् ।कार्यदलका सदस्यहरुले ओली र नेता नेपाललाई तीन दिन कार्यदलमा भएको छलफल, सहमतिको मस्यौदा लगायतका विषयमा ब्रिफिङ गरिरहेको बुझिएको छ ।  कार्यदलमा संसद विघटन र हस

एमाले एकता कार्यदल ब्युँतियो, सिंहदरबारमा बैठक

काठमाडौं, २१ असार । नेकपा (एमाले) को एकता गर्न गठित कार्यदल पूनः सक्रिय भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने भएपछि एमाले दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । यो सँगै कार्यदलमा रहेका सदस्यहरुपनि अहिले छलफलमा जुट्दैछन् । एमालेनिकट स्रोतकाअनुसार कार्यदलको बैठक अहिले ७ बजे छलफलमा जुट्न लागेका छन् । हिजोमात्रे […]