विवेकशील साझाले ललितपुर महानगरमा पार्टीको मेयर उम्मेदवार श्रेष्ठलाई बनाउने

काठमाडौँ । विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले आज (मंगलबार) दिउँसो २ बजे पाटन दरबार स्क्वायरको भिमसेन मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी श्रेष्ठको उम्मेदवारी घोषणा गर्दै छ । श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । उनी विवेकशील साझा […]

सम्बन्धित सामग्री

ललितपुर महानगर जित्नेमा विश्वस्त छु : हरिकृष्ण व्यञ्जनकार

काठमाडौं : नेकपा एमालेबाट ललितपुर महानगरपालिकाका मेयर उठेका हरिकृष्ण व्यान्जनकारले आफ्नो जित पक्का रहेको दाबी गरेका छ्न। मतगणना स्थलमा सन्चारकर्मी सँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।नेकपा एमालेबाट उम्मेदवारी दिएका उनले भने, 'मेरो त जित पक्का हो नि, सम्भावना मात्रै होइन।' तर, १०० मतगन्दा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ। १०० मतमा व्यान्जनकारले ३० मत ल्याएका छ्न भने काङ्ग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ५८ मत ल्याएका छ्न।मतगणनामा ढिलाई भएको भन्दै छिटो गणना गर्ने व्‍यव

ललितपुर महानगर : चिरीबाबुको सुरुवाती अग्रता

ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणामअनुसार नेपाली काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । ५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गरेका छन् ।