ललितपुर महानगर जित्नेमा विश्वस्त छु : हरिकृष्ण व्यञ्जनकार

काठमाडौं : नेकपा एमालेबाट ललितपुर महानगरपालिकाका मेयर उठेका हरिकृष्ण व्यान्जनकारले आफ्नो जित पक्का रहेको दाबी गरेका छ्न। मतगणना स्थलमा सन्चारकर्मी सँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।नेकपा एमालेबाट उम्मेदवारी दिएका उनले भने, 'मेरो त जित पक्का हो नि, सम्भावना मात्रै होइन।' तर, १०० मतगन्दा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ। १०० मतमा व्यान्जनकारले ३० मत ल्याएका छ्न भने काङ्ग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ५८ मत ल्याएका छ्न।मतगणनामा ढिलाई भएको भन्दै छिटो गणना गर्ने व्‍यव

सम्बन्धित सामग्री

एमालेबाट धमाधम उम्मेदवार सिफारिस हुँदै : ललितपुरमा व्यञ्जनकार, भरतपुरमा सुवेदी

काठमाण्डाै - पालिका चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिस हुन थालेको छ । कतिपय ठाउँमा सर्वसम्मत रुपमा नाम सिफारिस भएका छन् भने धेरै ठाउँमा आकाङ्क्षी सबैको नाम सिफारिस गरिएको छ । एमालेबाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार सिफारिस हुनुभएको छ । ललितपुर महानगर कमिटीले व्यञ्जनकारलाई मेयरका लागि सिफारिस गरेको हो । व्यञ्जनकार २०७४ को चुनावमा कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित हुनुभएको थियो ।  यस्तै, एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदीको ...

ललितपुर महानगर : मेयरमा हरिकृष्ण ब्यञ्जनकार एमालेको उम्मेदवार

एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ।  एमाले महानगर कमिटीको शनिबार बसेको बैठकले उनलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।  पार्टीको निर्णयअनुसार आफू आगामी निर्वाचनको...

ललितपुर महानगर हत्याउनेमा एमाले ढुक्क

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ सयको झीनो मतान्तरले पराजित भएका एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार यसपटकको निर्वाचनमा एमालेको तर्फबाट मेयरमा उठ्ने पक्का हुनुभएको छ ।

ललितपुर महानगर : मोनोरेल र फ्लाइओभर घोषणामै सीमित

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जसरी ठूला विवादमा त मुछिएनन्, तर आफ्ना बाचा र प्रतिबद्धता पूरा गर्न चुके । महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार भन्छन्, ‘ललितपुरको पाँच वर्ष खेर गयो, महानगर १० वर्ष पछि पर्‍यो ।'