पर्सा प्रहरीले लागू गर्‍यो चाडपर्व लक्षित सुरक्षा योजना

वीरगञ्ज– पर्सा प्रहरीले जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ। नजिकिएको दशैँ, तिहार र छठजस्ता चाडवाडको समयमा हुनसक्ने अपराधिक घटना न्यूनिकरणको लागि प्रहरीले जिल्लाभरि चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु गरेको हो। जसअनुसार चाडपर्वको बेलामा धार्मिक आस्थामा आँच नआउने गरी शक्तिपीठहरुमा नित्य पूजा, अर्चना गर्ने व्यवस्था मिलाइएको छ। दसैंमा मठ, मन्दिर, पोखरी तथा घाटहरुमा श्रद्धालुहरुको […]