काठमाडौं, असार २८ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आइतबार स्थगित स्थायी कमिटी बैठक आज अपराह्न ५ बजे बस्ने भएको हो । बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलले आइतबार राति गरेको १० बुँदे सहमतिका विषयमा छलफल गर्ने बताइएको छ । बैठकमा नेता नेपालपक्षका नेताहरु सहभागी हुने सम्भावना रहेको बुझिएको छ । […]