म्यानचेष्टर युनाइटेड, रोमा र भियारियाल विजयी, आर्सनल बराबरीमा रोकियो

२७ चैत, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब रोमा र स्पानिस क्लब भियारियाल विजयी भएका छन् । अर्को इंग्लिस क्लब आर्सनल भने बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले स्पानिस क्लब ग्रानडालाई २-० ले पराजित गरेको हो । ग्रानडाको मैदानमा […]

सम्बन्धित सामग्री

युरोपा लिगको उपाधिका लागि आज युनाइटेड र भियारियाल भिड्दै

१२ जेठ, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगको उपाधिका लागि म्यानचेष्टर युनाइटेड र भियारियालबीच बुधबार फाइनल खेल हुँदैछ । खेल पोल्याण्डको गडान्स्कस्थित गडान्स्क स्टेडियममा नेपाली समयअनुसार राति १२ः१५ बजे सुरु हुनेछ । इङ्लिस क्लब युनाइटेडले एक पटक युरोपा लिग उपाधि जितेको छ भने भियारियालले अहिलेसम्म युरोपा लिग जितेको छैन । सन् […]

म्यानयू र भियारियाल फाइनलमा : RajdhaniDaily.com -

RajdhaniDaily.com | लन्डन । रोमालाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई पराजित गर्दै -

युरोपा लिग : म्यानचेष्टर युनाइटेड र भियारियाल फाइनलमा

२४ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र स्पानिस क्लब भियारियाल युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब एएस रोमासँग ३-२ ले पराजित भएपनि समग्रमा ८-५ को नतिजासहित युनाइटेड उपाधि नजिक पुगेको हो । पहिलो लिग युनाइटेडले ६-२ ले जितेको थियो । रोमाको घरेलु मैदान रोममा भएको खेलमा घरेलु […]