फिलिपिन्सको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

२१ असार, काठमाडौं । फिलिपिन्सको सेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । फिलिपिन्सको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा थप ४९ जना मानिसहरु घाइते भएका छन् । उक्त विमान सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिकहरु छन् । यद्यपि जमिनमा रहेका अन्य […]