युगान्डामा इबोला परीक्षण खोपको १२ सय मात्रा प्राप्त

युगान्डाले बिहीबार इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त  गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको बाह्र सय मात्र प्राप्त भएको बताए । इबोलाको प्रकोप घट्दै गएको समयमा खोप आएको भएपनि थप प्रकोप भएमा देश तयार छ भनी सुनिश्चित गर्न अनुसन्धान जारी रहने मन्त्रीले बताएका छन् । प्रभावकारिता र सुरक्षा निर्धारण

सम्बन्धित सामग्री

इबोला परीक्षण खोपको १२ सय मात्रा प्राप्त

दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको १२ सय मात्र प्राप्त भएको बताउनुभयो ।

इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त

एजेन्सी । युगान्डाले बिहीबार इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको बाह्र सय मात्र प्राप्त भएको बताए।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका सङ्क्रमित भेटिए

काठमाडौँ- अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार उक्त मुलुकमा एक जनामा इबोला भाइरसको सङ्क्रमण भेटिएको हो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको स्वास्थ्य मन्त्रालयले मुलुकको उत्तरी किभु प्रान्तमा एक जनामा इबोला भाइरसको सङ्क्रमण देखिएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ । यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एक पुरुषमा इबोला […]

कङ्गोमा इबोलाका नयाँ सङ्क्रमित भेटिए

अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो ।

कङ्गोमा पनि इबोलाका नयाँ सङ्क्रमित भेटिए

एजेन्सी । अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो ।

नेपाली डाक्टरले पत्ता लगाए ‘इबोला’ को औषधि

बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन्। अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ। टोलीमा नेपाली डा.खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। दुई लाख…

नेपाली डाक्टरले पत्ता लगाए ‘इबोला’ को औषधि

बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर