विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका विपक्षमा मतदान गर्ने र सोही नीतिमा अन्य विपक्षीसमेत जोड्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले आगामी २७ वैशाखमा प्रतिनिधि सभामा विश्वास मत लिने तय भइसकेको छ । […] The post विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

विपक्षी दल बनाउने संसद्को विशेषाधिकार हो:सभामुख

सभामुख र संसद् सचिवालयले संसद्मा विपक्षी दल को हुने भन्ने विषय संसद्को विशेषाधिकार भएको जवाफ सर्वोच्च अदालतलाई दिएका छन्। विपक्षी दलको नेताको सन्दर्भमा परेको रिटको जवाफमा सभामुख र संसद् सचिवालयले एउटै बेहोराको लिखित जवाफ पठाएका हुन्।...

को होला प्रतिनिधिसभाको विपक्षी दल ?

२६ पुस, काठमाडौं । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दल विपक्षी दल नहुने उल्लेख छ । यो व्यवस्था हेर्दा कांग्रेसले विपक्षी दलको हैसियत गुमाउने देखिन्छ । सरकार गठन प्रक्रियामा विपक्षमा रहेको नेपाली कांग्रेसले एकाएक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कानुनतः उसले प्रमुख प्रतिपक्षी दलको […]

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

काठमाडौं, असोज ११ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’दयगत नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ । छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि […]

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’bout नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ । छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि स्थान र […] The post बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रीलङ्कामा नयाँ सरकार गठनको तयारीमा विपक्षी दल

श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएको हो । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँको भनाइ छ । राष्ट्रपति भवन कब्जामा लिएका प्रदशर्नकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा नआएसम्म त्यहाँबाट नहट्ने अडान दोहोर्याएका छन् । प्रदर्शनकारीले सरकारी निवास कब्जामा लिएपछि बेपत्ता भएका राष्ट्रपत...

श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा

काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएकाे हाे । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँकाे भनाइ छ । उता, […]

गठबन्धनभित्र ‘खेल्दै’ विपक्षी दल

सत्तारुढ गठबन्धनविरुद्ध एकल रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेले चुनावी प्रचारका क्रममा आफ्नो चुनावी घोषणा पत्रलाई प्राथमिकतामा राखेको छैन। जिल्लाका १० स्थानीय तहमध्ये दुई उपमहानगर, एक नगरसहित तीन गाउँपालिकामा जित हात पारेको उसको चुनावी घोषण...

चुनाव घोषणालाई विपक्षी दल एमालेको सतर्कतासहित स्वागत

प्रमुख विपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन घोषणालाई सतर्कतापूर्वक स्वागत गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले ३० वैशाखमा एकै चरणमा निर्वाचन आयोजना गर्ने गरी निर्वाचन गर्ने निर्णय लिएपछि एमालेले त्यस्तो...

गोर्खा सैनिकको सत्याग्रहमा बेलायतको विपक्षी दल लेबर पार्टीको ऐक्यबद्धता

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकले गरिरहेको आन्दोलनमा बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । अहिले गोर्खा सैनिकहरु समान पेन्सनको माग गर्दै आन्दोलित बनिरहेका छन् । गोर्खा सैनिकका तीन जना अगुवाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालयअगाडि ६ दिनदेखि आमरण अनशनमा छन् । उहाँहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका […]

राष्ट्रियसभामा प्रमुख विपक्षी दल कुन हो ?

२२ असार, काठमाडौं । अहिले राष्ट्रियसभामा प्रमुख विपक्षी दल कुन हो ? एउटा व्यवस्थाले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दल मान्छ भने अर्को व्यवस्थाले नेकपा माओवादी केन्द्रलाई प्रमुख विपक्षी मान्ने भएका कारण यो विषय विवादमा आएको हो । हाल राष्ट्रिय सभामा नेपाली कांग्रेसका ७ जना सांसद छन् । माओवादी केन्द्रका १३ जना सांसद छन् । राष्ट्रिय […]