गोर्खा सैनिकको सत्याग्रहमा बेलायतको विपक्षी दल लेबर पार्टीको ऐक्यबद्धता

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकले गरिरहेको आन्दोलनमा बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । अहिले गोर्खा सैनिकहरु समान पेन्सनको माग गर्दै आन्दोलित बनिरहेका छन् । गोर्खा सैनिकका तीन जना अगुवाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालयअगाडि ६ दिनदेखि आमरण अनशनमा छन् । उहाँहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका […]