भारतले उसका छिमेकी राष्ट्रहरुमध्ये नेपाल लगायत भूटान, मालदिभ्स, बंगलादेश र म्यांमारलाई कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ l भारतीय प्रधानमंत्री नरेंद्र मोदीले मंगलबार गरेको एउटा ट्वीटमा भनिएको छ, 'भारत वैश्विक समुदायका स्वास्थ्य आवश्यकता परिपूर्ति गर्न दीर्घकालिक साझेदार हुन पाएकोमा गौरवान्वित अनुभव गर...