सोसल मिडिया वेबसाइट ट्वीटरले राष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि लक गरेको जानकारी दिएको छ । ट्वीटरmे यो कारवाही उनको चुनाव सम्बन्धि ट्वीटको विषयमा गरेको हो । ट्वीटरले भनेको छ, ‘वासिङ्टन डिसीमा बनेको अभूतपूर्व हिंस्रक स्थितीलाई मध्यनजर गर्दै हामीलाई लाग्छ कि डोनल्ड ट्रम्पले आफ्ना तीन ट्वीट्स हटाउनु पर्नेछ । यी ट्वीटले हाम्रो सिभिक इन्टेग्रिटी पोलिसीको उल्लंघन गर्छ ।’यसमा यदि डोनल्ड ट्रम्पले तीन ट्वीट हटाउँदैनन् भने उनको अकाउन्ट लक नै रहने बताइएको छ । ट्वी