त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

१५ माघ, कीर्तिपुर (काठमाडौँ) । त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन …

सम्बन्धित सामग्री

त्रिविको अनलाइन सेवा : ‘विश्वास लाग्दैन’ भन्दै कार्यालयमै धाउँछन् विद्यार्थी

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अनलाइन सेवा शुरु गरेको एक महिना नाघेको छ। इतिहासमै पहिलोपटक त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले माघ १५ गते अनलाइन सेवा शुरु गरेको थियो तर अनलाइन सेवा शुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै पनिका बल्खुको वेबसाइट (tuexam.edu.np) सामान्य ह्याकरको नियन्त्रणमा पुगेपछि वेबसाइट चलेन।फेरि त्रिविले सेक्युरिटी अडिट कार्य सम्पन्न भएको भन्दै फागुन ६ गते आइतबारदेखि अनलाइन सेवा पूर्ण रूपमा सञ्चालन भएको जनाएको थियो। तैपनि वि

सञ्चालनमा आयो त्रिविको अनलाइन सेवा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले अनलाइन सेवा फेरि सञ्चालनमा ल्याएको छ। पनिकाले ह्याक भएको वेबसाइट प्राविधिक अवरोध हटाएपछि हिजो (आइतबार) अनलाइन सेवा पुन:सञ्चालनमा आएको जनाएको हो।‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा दिइने सेवाहरू यही मिति २०८० माघ १५ गतेदेखि अनलाइन तथा अफलाइन माध्यमबाट संचालन गरिएकोमा प्राविधिक कारणले गर्दा केही समय अनलाइन माध्यम बन्द रहेकोले २०८० माघ २८ गतेदेखि सूचना प्रवाह संचालन भए

त्रिविले भन्याे : दबाब र हतारमा अनलाइन सेवा थाल्दा ह्याक भयाे

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले दबाबका कारण हतारमा अनलाइन सेवा थाल्दा वेबसाइट ह्याकको समस्या निम्तिएको जनाएको छ। पनिकाको आइटी विभागले हतारमा अनलाइन सेवा छिटो थाल्नुपर्ने दबाब आउँदा सुरक्षित ढंगले सेवा सुरु गर्न नपाइएको बताएको हो।आइटी विभाग प्रमुख दीपकबहादुर शाहीका अनुसार आगामी नयाँ वर्षदेखि व्यवस्थित ढंगले अनलाइनबाट सेवा दिने योजना थियो। ‘तर,छिटो अनलाइन थाल्नुपर्ने भनेर दबाब आयो, अझै पनि ती मागका ब्यानरहरू देख्नु भएकै होला गेटमा, आन्दोलन गर

त्रिवि पनिकाले नियन्त्रणमा लियो वेबसाइट, देखिन थाल्यो सूचना

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)को वेबसाइट ह्याक भएको लामो समयपछि सूचना देखिन थालेको छ। पनिकाको वेबसाइट (tuexam.edu.np) खोल्दा अहिले माघ २४ गते जारी भएको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना देखिएको छ।उक्त सूचनाबाहेक थप अरू केही देखाएको छैन। यसअघिसम्म अहिले वेबसाइट खोल्दा मात्रै ‘वेबसाइट इज अण्डर मेन्टिनेन्स’ मात्रै देखाइरहेको थियो। त्रिविले यही माघ १५ गते अनलाइन सेवा सुरु गरेको थियो।त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटरको माउस

त्रिविको ‘डेटा’ सुरक्षामा चुनौती : सुरक्षित नबनाए अझै ‘ह्याक’ हुने जोखिम

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले इतिहासमै पहिलोपटक माघ १५ गतेदेखि अनलाइन सेवा शुरु गर्‍याे। त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटर क्लिक गरी अनलाइन सेवा शुभारम्भ भएपछि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दियो।अनलाइन सेवा शुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै त्रिविको परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खुको वेबसाइट (tuexam.edu.np) सामान्य ह्याकरको न

त्रिविबाट यसरी लिन सकिन्छ अनलाइन सेवा, प्रमाणपत्रदेखि पुनर्योगसम्म

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ। त्रिविले सूचना जारी गरी प्रक्रियाबारे जानकारी दिएको छ। अनलाइन सेवा लिन पहिला tuexam.edu.np मा log in गर्नेुपर्ने छ। त्यसपछि Certificate link मा click गर्ने। Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउछ र उक्त लिंकमा click गर्नेुर्ने छ।त्रिविले अनलाइन सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरूको प्रमाणपत्र सम्ब

त्रिभुवन विश्वविद्यालय : ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनबाट

काठमाडौं, माघ ३ । त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको हो । परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू अब अनलाइनबाटै पाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । अनलाइन प्रणाली […]

माघ १५ गतेबाट अनलाइन सेवा थाल्ने त्रिविकाे निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन प्रणालीमार्फत सेवा दिने भएको छ ।परीक्षा नियन्त्रण कार्यलय बल्खुले यहि माघ १५ गतेदेखि अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने भएको हो । त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको आज बसेको बैठकबाट त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुद्वारा दिइने सेवाहरु (ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, […]

अनलाइन सेवा प्रणालीमा जोडिँदै त्रिभुवन विश्वविद्यालय

काठमाडौं : नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन माध्यमबाट सेवा दिन थालेको छ। अनलाइन सेवामा त्रिवि गएसँगै घण्टौँ लाइन बस्नुपर्ने विद्यार्थीहरूको बाध्यता विस्तारै हट्दै गएको छ।त्रिविले पछिल्लो समयबाट परीक्षा फारम अनलाइन माध्यमबाट भर्ने व्यवस्था गर्न थालेको छ। मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा फारम अनलाइन माध्यमबाट खुलाइको छ।अहिले परीक्षार्थीहरू धमाधम अनलाइनबाट परीक्षा

मंसिरदेखि अनलाइनबाटै शैक्षिक प्रमाणपत्र दिने त्रिविको तयारी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी मंसिरदेखि सबै शैक्षिक प्रमाणपत्र अनलाइन माध्यमबाटै उपलब्ध गराउने भएको छ।विद्यार्थीको सेवा सुविधाका लागि अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी भइरहेको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक महेशराज ओझाले बताएका छन्।अनलाइन माध्यमबाट सेवा सुचारु भएपछि अब प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ।‘मंसिरदेखि नै अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी गरिरहेका छौँ’‚ उनले भने, ‘स