काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ। त्रिविले सूचना जारी गरी प्रक्रियाबारे जानकारी दिएको छ। अनलाइन सेवा लिन पहिला tuexam.edu.np मा log in गर्नेुपर्ने छ। त्यसपछि Certificate link मा click गर्ने। Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउछ र उक्त लिंकमा click गर्नेुर्ने छ।त्रिविले अनलाइन सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरूको प्रमाणपत्र सम्ब