बागमतीको महिला टोलीले ङकङलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – बागमती महिला क्रिकेट टोलीले पहिलो ४० ओभरको अभ्यास खेलमा हङकङ महिला क्रिकेट क्लबलाई दुई विकेटले हराएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको २९.१ ओभरमा १ सय ७० रनमा अल आउट भयो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनले २५ बलमा ४ चौका र १ छक्कासहित ३१ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र बागमतीको विजयी शुरुवात

काठमाडौँ : विभागीय टोलीको एपीएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।मूलपानी क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हरायो। त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो।जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १६ ओभर १ बलमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। एपीएफको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन्।

महिला राष्ट्रिय क्रिकेटमा बागमतीको विजयी सुरुवात, मधेस २८ रनले पराजित

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले …

महिला क्रिकेटमा मधेस र बागमतीको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेस प्रदेश र बागगमती प्रदेशले विजयी शुरुवात गरेका छन् । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आइतबार देखि सुरु भएको प्रतियोगितामो उद्घाटन खेलमा मधेशले गण्डकी प्रदेशलाई ४० रनले हरायो । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले स्तब्ध बनायो ।

महिला भलिबलमा बागमतीको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा शुक्रबार देखि सुरु भएको महिला भलिबलमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बागमतीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो ।