महिला क्रिकेटमा मधेस र बागमतीको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेस प्रदेश र बागगमती प्रदेशले विजयी शुरुवात गरेका छन् । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आइतबार देखि सुरु भएको प्रतियोगितामो उद्घाटन खेलमा मधेशले गण्डकी प्रदेशलाई ४० रनले हरायो । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले स्तब्ध बनायो ।

सम्बन्धित सामग्री

महिला राष्ट्रिय क्रिकेटमा बागमतीको विजयी सुरुवात, मधेस २८ रनले पराजित

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले …

महेन्द्र नारायण निधि टी-२० क्रिकेटमा बागमतीको विजयी सुरुवात

१६ जेठ, काठमाडौं । बागमती प्रदेशले महेन्द्रनारायण निधि टी-२० क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा मंगलबार भएको पहिलो खेलमा बागमतीले कोशी प्रदेशलाई ३ विकेटले हरायो । कोशीले दिएको १०० रनको लक्ष्य बागमतीले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । बागमतीका लागि कप्तान इशान पाण्डेले सर्वाधिक २९, आशुतोष घिरइयाले २४, गौतम […]

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा बागमती विजयी, सोनीको ५ विकेट

२३ असोज, पोखरा । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिता अन्तर्गत समूह ए को दोस्रो खेलमा बागमतीले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको हो । बागमतीको जितमा सोनी पाख्रिनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिइन् । सुदूरपश्चिमले दिएको ७२ रनको […]

एपिएफ र बागमतीको विजयी सुरुवात

काठमाडौं : प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टीम नेपाल एपिएफ र बागमती प्रदेशले विजयी सुरुवात गरेको छन्।दिनको दोस्रो खेलमा कीर्तिपुरमा एपिएफले प्रदेश २ लाई २४ रनले पराजित गर्दा मुलपानीमा भएको खेलमा बागमतीले लुम्बिनीलाई ४९ रनले पराजित गर्‍यो।टस जितेर पहिलो ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनमा समेटिन पुगेको थियो।एपिएफलाई सानदार स्कोरमा

प्रधानमन्त्री कप क्रिकेट : बागमतीको विजयी सुरुवात

न्युज अफ नेपाल, काठमाडौं । सुभास खकुरेलले अर्धशतक बनाएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गर्दै प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० प्रतियोगितामा विजयी सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा ११५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश १५ ओभर चार बलमै सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएपछि राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित […]