काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जली योग पीठलाई सरकारले जग्गा उपलब्ध गराउने बताएका छन्।
शुक्रवार पतञ्जली योगपीठ नेपालले आयोजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गैरनाफामूलक कामका लागि सरकारले बाबा रामदेवलाई सक्दो सहयोग गर्ने बताए।
‘आज संसारमा साइड इफेक्ट नभएको औषधि केही छ भने त्यो आयुर्वेद मात्रै छ, बाबा रामदेवले नेपालमै आयुर्वेदिक औषधिहरू बनाउन चाहनुभएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकारका तर्फबाट उहाँलाई पूरा स...