जमुनाहा नाका आज राति ८ बजेसम्मका लागि बन्द

नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एकदिनका लागि बन्द गरिएको छ ।

सम्बन्धित सामग्री

नेपाल भारत जमुनाहा नाका दुई दिन बन्द

भारतको बहराईच जिल्लामा सोमवार हुने लोकसभाको निर्वाचनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाका शनिबारदेखि बन्द गरिएको छ।

ब्राउनसुगर लिन हेटौंडाबाट नेपालगञ्ज हुँदै रुपैडिहा

नेपालगञ्ज – लागूऔषध ओसारपसारको लागि बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका ट्रान्जिट प्वाइन्ट बनेको छ। पछिल्लो एउटा घटनाले यसको पुष्टि गरेको छ। प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित जमुनाहा नाकाबाट एकजनालाई नियन्त्रणमा लियो। ती व्यक्ति लागूऔषध लिन मकवानपुरको हेटौंडाबा नेपालगञ्ज हुँदै छिमेकी भारतको रुपैडिहा गएर आएका थिए। उनले रुपेडिहाबाट खैरो हेरोइनसमेत आफ्नो साथमा ल्याएका थिए। […]

जमुनाहा नाका ४८ घण्टाका लागि बन्द

यहाँस्थित नेपाल–भारत जमुनाहा नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर पञ्चायतको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।