ब्राउनसुगर लिन हेटौंडाबाट नेपालगञ्ज हुँदै रुपैडिहा

नेपालगञ्ज – लागूऔषध ओसारपसारको लागि बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका ट्रान्जिट प्वाइन्ट बनेको छ। पछिल्लो एउटा घटनाले यसको पुष्टि गरेको छ। प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित जमुनाहा नाकाबाट एकजनालाई नियन्त्रणमा लियो। ती व्यक्ति लागूऔषध लिन मकवानपुरको हेटौंडाबा नेपालगञ्ज हुँदै छिमेकी भारतको रुपैडिहा गएर आएका थिए। उनले रुपेडिहाबाट खैरो हेरोइनसमेत आफ्नो साथमा ल्याएका थिए। […]

सम्बन्धित सामग्री

बिस्कुटमा ब्राउनसुगर लुकाएर जेलभित्र छोरालाई दिने पक्राउ

धनगढी : कैलाली कारागारभित्र ब्राउनसुगर लैजाने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-३ मिलन चोककी ५० वर्षीया कमलादेवी अवस्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।जिल्ला कारागार कैलालीमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका आफ्ना २१ वर्षीय छोरा ओमप्रकाश अवस्थीलाई भेट्न आएकी उनले बिस्कुटभित्र लुकाएर लागुऔषध ब्राउनसुगर ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरीका अनुसार उनले ल्याएको सामान जाँच गर्ने क्रममा बिस्कुटभित्र ५ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिए

ब्राउनसुगर सहित पक्राउ

कञ्चनपुर, ९ मंसिर । अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । भिमदत्त नगरपालिका–७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका–१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी […]

ब्राउनसुगर सहित २ जना पक्राउ

कैलाली, २४ असोज । अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन […]

१४७ ग्राम ब्राउनसुगर र नगदसहित दुईजना पक्राउ

झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।...

ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, ६ भदौ । ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ९ देवकोटा चोकबाट ५ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ८ बस्ने २० वर्षीय गोपाल बिश्वकर्मा र बिर्तामोड नगरपालिका ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने […]

ब्राउनसुगर सहित राना पक्राउ

कपिलवस्तु, २ भदौ । ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका ८ बहादुरगंज चोकबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कृष्णनगर नगरपालिका २ पानी ट्याङ्की बस्ने ३८ वर्षीय अखिल रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । लु.१५ प ११९४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी […]

ब्राउनसुगर सहित युवक पक्राउ

बर्दिया, ६ साउन । ब्राउनसुगर सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका ६ स्थित सडकबाट १ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका ७ गुलरीयागाउँ बस्ने १९ वर्षीय वारिस धोवी सोमबार साँझ पक्राउ परेका हुन् । शंकास्पद रुपमा हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट […]

ब्राउनसुगर सहित पक्राउ

मोरङ, ८ असार । अवैध लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चोकबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका ७ बस्ने ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी गाउँपालिका ७ बस्ने २० […]

लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न भारतीय पक्राउ

लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न एक भारतीयलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध ब्राउनसुगर सहित पक्राउ

कैलाली, १८ जेठ । अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही नगरपलिका–१ गौनिया बस्ने २८ वर्षीय गणेश कोली र सोही नगरपालिका–२ रजवारा बस्ने ३२ वर्षीय मनोज मल्ल […]