मधेश प्रदेशमा दुई सय जनामा परीक्षण गर्दा डेढ सयमा कोरोना पुष्टि

मधेश प्रदेशमा दुई सय जनामा नमुना परीक्षण गर्दा डेढ सय जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार मधेश प्रदेशमा २०२ जनामा परीक्षण गर्दा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।सप्तरी स्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १९ जनामा कोरोना संक्रमण परीक्षण हुँदा १० मा कोरोना पुष्टि भएको उल्लेख गरिएको छ । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ८३ जनाको परीक्षण हुँदा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  त