स्वास्थ्य मन्त्रालयबाट धेरै राम्रा काम भएका छन् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आधारभूत स्वास्थ्यका सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट प्रसस्त राम्रा काम भएको भन्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको प्रशंसा गरेका छन् ।

सम्बन्धित सामग्री

देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए ।

सरकार असफल भयाे भनी मिडियाहरूले नकारात्मक टिप्पणी गरे: प्रधानमन्त्री दाहाल

दाहालले सरकारले राम्रा काम गरिरहेको भए पनि केही मिडियाहरूले बुझेर हो की नबुझेर सरकार असफल भयो भनेर नकारात्मक टिप्पणी गरिरहेको आरोप लगाए।