विश्वकप फाइनलः क्रोएसियाले बराबरी गोल फर्कायो

३१ असार, काठमाडौं । विश्वकप फुटबलको फाइनल भिडन्तमा फ्रान्स र क्रोएसिया भिडिरहेका छन् । जारी पहिलो हाफमा क्रोएसियाले आत्मघाती गोल खाएको थियो । तर, १० मिनेट बित्न नपाउँदै बराबरी गोल फर्काउन सफल भएको छ । मस्कोमा भएको पहिलो हाफको १९ औं मिनेटमा फ्रान्सले उपहार गोलमार्फत अग्रता लिएको थियो । उसका मारियो …

सम्बन्धित सामग्री

अर्जेन्टिनाविरुद्ध फ्रान्सले फर्कायो बराबरी गोल

काठमाडौँ :विश्वकप फुटबलको फाइनलमा फ्रान्सले बराबरी गोल फर्काएको छ । खेलको अतिरिक्त समयको ११६ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेललाई ३- ३ को बराबरीमा पुराएको हुन् । यसअघि अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यसअघि निर्धारित समय २२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

विश्वकप फाइनल: एम्बाप्पेले दुई गोल गर्दा खेलमा फर्कियो फ्रान्स

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना विरुद्व दोस्रो हाफमा फ्रान्सले दुई गोल फर्काउँदै खेल २-२ गोलको बराबरी गरेको छ। केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका हुन्। उनले पेनाल्टीमार्फत ८० औ मिनेटमा पहिलो गोल गर्दा ८१ औ मिनेटमा थुर्मानको क्रसलाई गोलमा परिणत गर्दै खेललाई २-२ गोलको अवस्थामा ल्याएका हुन्। त्यसअघि पहिलो हाफमानै २-० […]

विश्वकप फाइनल : फ्रान्स र अर्जेन्टिनाको बराबरी, एम्बाप्पेकाे लगातार दुई गोल

काठमाडौँ –  कतारमा जारी विश्वकप फुटबलको फाइनलमा खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले बराबरी गोल फर्काएको छ । फ्रान्स लागि केलियन एम्बाप्पेले लगातार दुई गोल गर्दै खेललाई बराबरीमा लाएका हुन् । खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले गोल गरेका थिए।त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। यससँगै खेल २–२ को […]

ब्राजिलविरुद्ध क्रोएसियाले फर्कायो बराबरी गोल

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्रोएसियाले बराबरी गोल फर्काएको छ । खेलको अतिरिक्त समयको अन्तयतिर क्रोएसियकाका क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

नेमारले बराबरी गरे पेलेको कीर्तिमान

२३ मंसिर, काठमाडौं । ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् । कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् । नेमारकै गोलमा ब्राजिलले क्रोएसिया विरुद्ध अग्रता लिएको छ र जित नजिक छ । नेमारले १२४ खेल खेल्दै ७७ गोल […]

क्रोएसियाले फर्कायो बराबरी गोल

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा जापानमाथि क्रोएसियाली बराबरी गोल फर्काएको छ ।  अल जनोब स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दै बराबरीमा ल्याएका हुन् । उनले खेलको ५५ औं मिनेटमा गोल गरे । यसअघि जापानका लागि खेलको ४३ औं मिनेटमा डाइन मेन्जाले गोल गर्दै अग्रता दिलाएका थिए ।

गोल रद्द हुँदा पहिलो हाफमा बेल्जियम र मोरक्कोको बराबरी

विश्वकप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा बेल्जियमले  मोरक्कोसँग गोलरहित बराबरी खेलेको छ । खेलको इन्जुरी समयमा हाकिम जियेचले गोल गरे पनि त्यसलाई रद्द गरिएको थियो । पहिलो खेलमा जित निकालेको बेल्जियमले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफुलाई बलियो बनाउने योजनामा छ । यता मोरक्को पनि आजको खेलमा जित निकाल्दै आफूलाई प्रतियोगिताको अघिल्लो चरणमा प्रवेशका लागि बलियो बनाउने योजनामा छ ।

विश्वकप फुटबल : नेदरल्यान्ड्स र इक्वेडरकाे बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेलेका छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ४९ औं मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई […]

विश्वकप छनोट :  इटाली र स्वीट्जरल्याण्डको बराबरी

काठमाडौँ- फिफा विश्वकप फुटबलको युरोपेली छनोटमा इटाली र  स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार राति भएको खेलमा इटाली र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेलका हुन् । ११औँ मिनेटमा स्वीट्जरल्याण्डका विडमारले टिमलाई अग्रता दिलाए पनि इटाली ३६औँ मिनेटमा खेल फर्कियो । इटालीका जियोभानी डी लोरिन्जोले बराबरी गोल गरे । योसँगै एक खेल अगावै विश्वकपमा […]

विश्वकप छनोट :  क्रोएसिया र स्लोभाकियाको बराबरी

काठमाडौँ- फिफा विश्वकप फुटबलमा क्रोएसिया र स्लोभाकियाले बराबरी खेल्दै अंक बाँडेको छन् । सोमबार राति भएको खेलमा क्रोएसियाले स्लोभाकियासँग २-२ गोलको बराबरी खेलेको हो । स्लोभाकियाका लागि इभान श्रान्ज र लुकास हरास्लिनले गोल गरे । क्रोएसियाका लागि आन्द्रेज क्रमारिच र लुका मोड्रिचले गोल गरे । बराबरीसँगै समूह एचको क्रोएसिया ८ खेलमा १७ अंक जोड्दै दोस्रो […]