सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था थप कडा

काठमाडौं, कात्तिक १० । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादकाबीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकार समेतलाई प्रवेशमा कडाइ गरिएको छ । रामशाहपथ क्षेत्रमा सुरक्षा बढाइएको छ । पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् […]

सम्बन्धित सामग्री

दिल्लीमा किसानको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ। सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ। दिल्लीवरपरको अन्तर–राज्य सीमानाहरूमा भारी...

गुतेरस भ्रमण : यस्ताे छ सुरक्षा व्यवस्था

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुतेरसको नेपाल भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ। सम्भावित क्षेत्रको कडा निगरानीका साथै आवश्यक सुरक्षा फौज परिचालन भइसकेका जनाइएको छ। आज राति नेपाल आइपुग्ने उनले भोलिदेखि नेपालको चार दिने औपचारिक भ्रमण गर्दै छन्। उनको भ्रमणमा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ। सोहीअनुसार प्राप्त जिम्मेवारीसहित सुरक्षा निकाय परिचालन भइसकेका मन्त्रालयले जानकारी दि

विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिएका छन्।...

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

जबराको निलम्बन फुकुवासँगै उनी सर्वोच्च अदालत आउने तयारी गरेपछि सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

निर्वाचन सुरक्षाका लागि हरेक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था

निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ।...

काठमाडौंको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाड पर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले जानकारी दिनुभयो । उहाँले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीन वटै जिल्ला […]

राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।​ विन्ध्यवासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा  गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । मंगलवारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमवार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा व्यस्त […]

पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनायो

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए  । सीमा क्षेत्रमा  हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

काठमाण्डाै - सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरे पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो । महान्यायाधिवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एसाेसिएशनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउजाउ गर्ने भित्री ढोका बन्द गरिएको छ । सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् ।  हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल  बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने ...

सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारियो

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादका बीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकार समेतलाई प्रवेशमा कडाइ गरिएको छ । यस्तै रामशाहपथ क्षेत्रमा सुरक्षा  बढाइएको छ । पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बरु महाभियोग लागे त्यसको फेस गर्न तयार रहने बता