काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री […]
काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक ललितपुरस्थित बी.पी.स्मृति भवन, बी.पी. नगरमा दिउँसो २ बजे बोलाइएको छ। बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्देशानुसारअनुरोध गरिएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सार्वजनिक तथा मालवाहक यातायात क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार महासङ्घअन्तर्गतका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुगेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार ती सवारीसाधनसँग सम्बन्धित चालक, सहचालक र यात्रु गरी ३४४ जना बेपत्ता छन्। महासङ्घको विवरणअनुसार नेपाल अरनिको […]
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि […]
Dhangadhi. Construction of 30 roads and bridges, contracted years ago in Sudurpashchim Province, has not yet progressed. Repeated extensions of deadlines have not led to progress by the construction entrepreneurs, identifying these projects as 'sick contracts'.According to the Ministry of Physical Infrastructure Development of the province, among the sick contracts, 6 are related to bridge construction and 24 to road construction. These contracts were awarded from 2076 to 2080 through various infrastructure development offices.The ministry's status report for the fiscal years 2074/075 to 2082/083 states that out of 193 multi-year road and bridge projects operating across the province, 30 contracts...
तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला भन्ने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीका लागि आजको दिन विशेष रह्यो । लामो समयदेखिको प्रतीक्षा टुङ्गिएर हातमा जग्गाधनी प्रमाणपुर्जा परेपछि उनीहरूको मुहारमा खुसी छायो । जमिन थियो तर आफ्नो नाममा थिएन । वर्षौँदेखि त्यही जमिनमा घर बनाएर, खेतीपाती गरेर जीवन […]