भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आजदेखि

१५ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता बुधबार अपराह्नदेखि धनकुटाको तल्लो टुडिखेलमा सुरु हुँदै छ । नेपाल र भारतका आठ समूहको सहभागिता रहेको प्रतियोगिताको पहिलो खेल आयोजक टिम धनकुटा र विराटनगरको पेमा युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

सम्बन्धित सामग्री

ताप्लेजुङ गोल्ड कपमा सेमिफाइनलका खेल आजदेखि

ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत सोमबार आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छ । गत बिहीबारदेखि जारी प्रतियोगिताको क्वार्टर फाइनल चरणका खेलहरू सम्पन्न भएसँगै सेमिफाइनलका खेलहरू हुने भएको हो ।

आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ ।

आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

काठमाडौँ,१५ कार्तिक । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक […]

न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज पोखरा जाँदै

काठमाडौं : स्थानिय तहका न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा शुरु हुँदैछ। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनका लागि देशभरका न्यायिक समितिका प्रमुख तथा सदस्यलाई आमन्त्रण गरिएको आयोजक पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्। महानगर, उपमहानगर, नगर र गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने सं

नेपालगञ्जमा आजदेखि पीएम कप भलिबल

बाँके । नेपालगञ्जमा बिहीबारदेखि आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ । पीएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप चैत १० देखि १४ गतेसम्म नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा हुँदैछ । विगतका बर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण […]

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि

आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । महिला भलिबलको सम्पूर्ण तयारी पूरा भएको पीएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले बुधबार जानकारी गराए ।

माओवादी महाधिवेशन : एमालेसहित ११ दललाई निम्तो‚ उद्घाटन सर्यो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। यसअघि दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम भए पनि दुई घण्टा पछि धकेलिएको छ। उद्घाटन कार्यक्रममा विभिन्न ११ राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको ढकालले जानकारी दिए।  ‘नयाँ क्रान्तिकारी विचार

कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।  दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा विभिन्न दलका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ।  काँग्रेसको नयाँ नेतृत्व समेत चयन हुने यो महाधिवे...

मदन भण्डारी गोल्डकप आजदेखि, मेची नेत्रालय र क्यामरुन भिड्दै

सुनसरी : दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। इटहरीस्थित क्षेत्रीय रंगशालामा हुने उद्घाटन खेल झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र क्यामरुनको दाफिन्स फेमिली फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ। माघ १९ गतेसम्म चल्ने गोल्डकपको उद्घाटन राष्ट्रपति...

मोफसलकै सर्वाधिक राशिको मदन भण्डारी गोल्डकप आजदेखि सुरु हुँदै

मोफसलकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता शुक्रबार (आज)देखि रुपन्देहीको बुटवलमा सुरु हुँदैछ।