धरानमा एम्बुलेन्सबाट एक सय किलो गाँजा बरामद, दुई पक्राउ

एम्बुलेन्समा गाँजा ओसारपसा गरेको आरोपमा धरानबाट दुई जना पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

१०४ केजी गाँजा बरामद

मकवानपुरको उत्तरी क्षेत्रबाट प्रहरीले एक सय किलो लागूऔषध गाँजा बरामद गरेको  छ । शुक्रबार थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।

माेरङ प्रहरीद्वारा ३ सय किलो गाँजा बरामद

माेरङ – प्रहरीले माेरङकाे रङ्गेली नगरपालिकास्थित बबियाबाट ३ सय किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय माेरङ अनुसार रङ्गेली १ बबियास्थित मनोज राजवंशीको घरमा लुकाएर राखिएको करिब ३ सय किलो गाँजा बरामद गरिएकाे हाे। माेरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले राजवंशीको कुखुराको खोर, गाई ग्वाल र परालको टारमा लुकाएर राखिएको अवस्थामा आइतबार […]

रंगेलीबाट ३ सय किलो गाँजासहित २ जना पक्राउ

१७ पुस, विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ३०० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउसो साढे ४ बजे रंगेली नगरपालिका–१ बबियाका मनोज राजवंशीको घरबाट प्रहरीले ३०० किलो गाँजा बरामद गरेको हो । गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी […]

शिवरात्रिमा गाँजाको चर्चा : साउनपछि ५ सय ८३ किलो बरामद

गत फागुन ६ मा उदयपुरको बेलका नगरपालिका–८ स्थित सिरुवानीबाट प्रहरीले ४ सय किलो गाँजा बरामद गर्‍यो । सो गाँजा ओसारपसार गर्ने ३ जनालाई प्रहरीले मुद्दा चलाएको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका–७ बस्ने २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र घर भएका २३ वर्षीय मनिष धामी छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपबाट सो गाँजा बरामद गरेको थियो ।गाँजा कारोबार गरेको वा सेवन गरेको सुराक पाएम

उदयपुरबाट ४ सय किलो गाँजासहित ३ जना पक्राउ

उदयपुरको बेलका नगरपालिका–८ स्थित सिरुवानीबाट प्रहरीले ४ सय किलो गाँजा बरामद गरेको छ । सो गाँजा ओसारपसार गर्ने ३ जनालाई पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका–७ बस्ने २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र घर भएका २३ वर्षीय मनिष धामी छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपबाट सो गाँजा बरामद गरेको थियो ।पक्राउ परेका गोकुल राई पिकअ

एम्बुलेन्समा गाँजा तस्करी

सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राई छन् ।धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने

ड्रग्स केसमा दिया मिर्जाका पूर्वम्यानेजर पक्राउ, २ सय किलो गाँजा बरामद

भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले ड्रग्स केसमा बलिउड अभिनेत्री दिया मिर्जाका पूर्व म्यानेजर राहित फर्निचरवालासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहिलाकी बहिनी शाइस्ता र अन्य दुई भारतीय नागरिक पनि छन् ।उनीहरु सबैको साथबाट एनसिबीले गाँजा बरामद गरेको छ । यसरी जफत गरिएको गाँजाको परिमाण झन्डै २ सय किलो रह...

दुई सय किलो गाँजा बरामद

प्रहरीले पूर्वपश्चिम लोक मार्ग क्षेत्रबाट सवारीसहित भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । बर्दिबासस्थित इलाका प्रहरी कार्यालयबाट शुक्रवार खटी गएको रात्रिकालीन गस्तीले २०७ किलो तयारी गाँजासहित प्र २–०२–००१ च ४५७ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।

महोत्तरीमा पेस्तोल र २ सय किलो गाँजा बरामद

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका ३ अजमलपट्टीबाट जिल्ला प्रहरी कार्यालय महोत्तरी एकथान पेस्तोलसहित लागुऔषध गाँजा बरामद गरेको छ । एकथान पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित २ सय किलो प्याकिङ गरेर ...