भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले ड्रग्स केसमा बलिउड अभिनेत्री दिया मिर्जाका पूर्व म्यानेजर राहित फर्निचरवालासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहिलाकी बहिनी शाइस्ता र अन्य दुई भारतीय नागरिक पनि छन् ।उनीहरु सबैको साथबाट एनसिबीले गाँजा बरामद गरेको छ । यसरी जफत गरिएको गाँजाको परिमाण झन्डै २ सय किलो रह...