रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद

रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न ठाउँबाट विस्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा कार्यालयबाट खटिएको टोलीले फरक फरक स्थानबाट विभिन्न प्रकारका पटाका बरामद गरेको हो । बरामद भएको पटाका अन्दाजी तीन लाख रुपैयाँ बराबरको रहेको र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारयण थापाले […] The post रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नवपरासीमा आज दस लाख बराबरको पटाका बरामद

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१२ कुनवारबाट मंगलबार दिउँसो ठूलो परिमाणको पटाका बरामद भएको छ । भित्रि सडकबाट पिकअपमा लोड गरेर भूमहीतर्फ लैजाँदैं गरेको अवस्थामा सशस्त्र प्रहरी नवलपरासीको गस्ती टोलीले बरामद गरेको हो । बरामद पटाकाको बजार मूल्य ९ लाख ५० हजार बढी रहेको सशस्त्र प्रहरी बल नवलपरासीका प्रहरी नायब उपरीक्षक यज्ञमान साउदले जानकारी दिनुभयो । […]

लाखौँको पटाका बरामद

जनकपुरधाम – चाड पर्व नजिकिएसँगै धनुषा प्रहरीले लाखौँ मूल्य बराबरको पटाका बरामद गरेको छ। मंगलबार मध्याह्न बिदेह नगरपालिका – २ सलैता गाछीस्थितमा भारतबाट विभिन्न किसिमका १०२ ब्याण्डल पटाका ल्याउँदै गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएका छन्। मोटरसाइकलमा पटाका ल्याउँदै गरेकोमा इलाका प्रहरी कार्यालय दुहवी धनुषाबाट खटेको गस्ति टोलीलाई देखेर पटाका फाली मानिस फरार भएको जिल्ला […]

ठूलाे परिमाणमा पटाका बरामद

महोत्तरीमा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा पटाका बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वाटर र सशस्त्र प्रहरी बल, नेपाल बिओपी सम्सीले छुट्टाछुट्टै उक्त पटाका बरामद गरेको हो।  सशस्त्र प्रहरीले दुई...

पटाका बरामद

मोरङ, १७ कात्तिक । भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको पटाका बरामद गरेको छ । सुनवर्षी नगरपालिका–६ खरेबारीमा अवैध रुपमा भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको ३८ बण्डल नागिन पटाका, ७ बण्डल रकेट बम ५० प्याकेट फुलझरी, ५० प्याकेट ग्राउड चक्र र ७ प्याकेट बुलेट बम गरी करिब १ लाख रुपैयाँ मूल्य बराबरको पटाका मंगलबार बिहान प्रहरीले […]

करिब चार लाख रुपैयाँको पटाका बरामद

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले करिब चार लाख रूपैयाँ बराबरको पटाका बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार मंगलबार राति बेबारिसे अवस्थामा भेटिएको पटका बरामद गरिएको हो। बरामद पटाकाको मूल्य तीन लाख ८२ हजार २८५ रुपैयाँ रहेको न्यौपानेले जानकारी दिए। पटाका भारतबाट ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।पटाका ल्याउने कार्यमा संलग्नको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ। यसअघि समेत प्रहरीले जिल्लाका भारतसँग सीमा जोडिएका क्षेत्

तीन लाखभन्दा बढी मूल्यका पटाका नष्ट

सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको पटाका बरामद गरी नष्ट गरेको छ । सिराहाका विभिन्न स्थानबाट रकेट, चक्कर, फुलझरी, खुसार्नी, आलुबमलगायत विभिन्न प्रकारका पटाका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल...

रुपन्देही प्रहरीद्वारा लाखौंको पटाका बरामद

रुपन्देही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित विस्फोटक पटाका बरामद गरेको छ । तिहार पर्वलाई लक्षीत गर्दै विभिन्न नाकाबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणको विस्फोटक पटाका बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।

गोठाटारबाट २६ सय किलो पटाका बरामद

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरेको छ । गएराती अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो ।तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको थियो । पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ ।नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको थियो । काठमाडौं प्रहरीले दसैँ लक्षित सुरक्षा

गोठाटारबाट २५ सय केजीभन्दा बढी पटाका बरामद

काठमाडौँ-  काठमाडौंको गोठाटारबाट २५ सय केजीभन्दा बढी पटाका बरामद भएको छ। गोठाटारस्थित एक घरमा गोदाम बनाएर राखिएको अवस्थामा उक्त परिमाणको पटाका बरामद भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुबेर खापुङले जानकारी दिए। उनका अनुसार एकजनालाई नियन्त्रणमा लिइएको छ। ‘विभिन्न समयमा ल्याएर त्यहाँ राखिएको रहेछ’,एसएसपी खापुङले भने। दसैँतिहार नजिकिन लाग्दा पटाका भारतबाट अवैध रुपमा काठमाडौं भित्रिन […]

रौतहटबाट ठूलो परिमाणको पटाका बरामद

काठमाडौँ- सशस्त्र प्रहरीले रौतहटको मौलापुर नगरपालिका–६ पथराबुद्धरामबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । बारा–रौतहटको सिमानामा पर्ने अडुवा नदी हुँदै पथराबुद्धरामसम्म पटाका लिएर पुगेका तस्करले सशस्त्र प्रहरीलाई […]