३ फागुन, काठमाडौं । गत जेठमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने तरखर गर्दै गर्दा कांग्रेसका एक नेताले आफ्नो डर सुनाएका थिए,' देउवाले देशलाई राम्रो गरे भने पार्टी डुबाउँछन्, पार्टीलाई राम्रो गरे भने देश डुबाउँछन् । दुबै कुरा राम्रो गर्न सक्दैनन् ।'
'देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा प्राडो पजेरो काण्ड भयो, पार्टी डुवाए । …