मनाङे राजनीतिमा झन् प्रभावशाली

एजेन्सी, ७ असार । ग्याङस्टर हुँदै राजनीतिमा प्रवेश गरेका दिपक मनाङे तीनपटक मन्त्री भइसकेका छन् । स्वतन्त्र उम्मेदवार बनेर प्रदेसभामा मनाङ ख बाट चुनाव जित्दा नै उनको चर्चा चलेको थियो । स्वतन्त्र हैसियतले चुनाव जित्दा उनको राजनीतिक प्रभाव मनाङमा बलियो रहेको खुलेको थियो । मनाङेले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर प्रदेश सभाको सांसद जितेका थिए […]

सम्बन्धित सामग्री

गुल्मी १ मा भण्डारी र ज्ञवालीबीच कडा प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्यका लागि गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिने दुई नेता डा. चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  सत्तागठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका डा. भण्डारीले...

प्रभावशाली नेता नै ‘अप्ठेरो’मा

काठमाडौं, कात्तिक २५ । प्रदेश १ का १४ जिल्लाअन्तर्गत पर्ने २८ निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव र चर्चामा रहेका दर्जन बढी उम्मेदवार बनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीदेखि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनाल, एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री […]

प्रभावशाली नेता नै ‘अप्ठेरो’मा

प्रदेश १ का १४ जिल्लाअन्तर्गत पर्ने २८ निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव र चर्चामा रहेका दर्जन बढी उम्मेदवार बनेका छन्।...

राजनीतिमा स्थापित दाहाललाई २९ वर्षीय तन्नेरीको चुनौती

काठमाडौं, असोज ३१ । चितवन–३ बाट निर्वाचन उठ्ने तयारी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा गोरखा–२ रोजेपछि अहिले उक्त निर्वाचन क्षेत्र चर्चामा छ। पूर्वप्रधानमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं दाहालकै पूर्वसहकर्मी डा बाबुराम भट्टराईले निर्वाचन लड्दै आएको उक्त क्षेत्रको यसअघि पनि चर्चा हुने गथ्र्यो। दुईपटक प्रधानमन्त्री भइसकेका र राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका […]

काँग्रेसमा ‘देउवा परिवार’ प्रभावशाली

काठमाडौं, ८ पौष । नेपाली काँग्रेसमा पदाधिकारीमा पहिलोपटक कोइराला परिवारका कुनै सदस्य रहेनन् । काँग्रेसका संस्थापक नेताहरु गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए । यो घटनालाई लिएर काँग्रेसमा अब विरासतको राजनीति सकिएको विश्लेषणहरु भए । तर, काँग्रेसको राजनीतिमा परिवार नै हावी भएका छन् । सभापतिमा शेरबहादुर […]

महाधिवेशनपछि एमाले थप प्रभावशाली : नेता ज्ञवाली

काठमाण्डाै – नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिमा क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज बिहीवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटन सत्रमा नारायणी तिरमा देखिएको ठूलो जनसहभागिता र बन्द सत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताउनुभयो । देशमा राजनीतिक निकासका लागि ताजा जनादेश नै विकल्प भएको एमालेको ठहर भएको जनाउँदै...

एमालेको प्रदेशकै कान्छो नगर अध्यक्ष बने कलाकार निर्बिज

विद्यार्थी जीवनदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका निर्बिज पूर्वमन्त्री तथा प्रदेशका प्रभावशाली नेता प्रभु साहका स्वकीय सचिव हुन्।...

सधैँ शक्तिको केन्द्रमा रुपन्देही : जुनसुकै सरकार आए पनि कोही न कोही मन्त्री !

केन्द्रीय राजनीतिमा रूपन्देहीबाट प्रभावशाली नेताहरूको प्रतिनिधित्व छ । नयाँ बन्ने हरेक सरकारमा रुपन्देहीका कुनै न कुनै नेता प्रभावशाली मन्त्री बन्ने गर्छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि रुपन्देहीका प्रभावशाली कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् ।  यहाँबाट एमालेका उपामहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, कांग्रेस केन्द्रीय सदस्य खाँण, राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जनता समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, कांग्रेसकै भरतकुमार शाह, एमाले नेता छविलाल विश्वकर्मा, राध...