गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी छन् ।सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको समेत जानकारी दिइन् । मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत् दिने अवधारणा अघि सारे पनि निर्णय भने भइनसकेको स्पष्ट […]

सम्बन्धित सामग्री

गरिबलाई निःशुल्क विद्युत् दिने प्रयासमा छु : ऊर्जामन्त्री भुसाल (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउन लागेको बताएकी छिन् । सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई...