More than 1,000 people have been rescued by helicopter from the Budhigandaki flood-affected area. Assistant Chief District Officer Netra Prasad Sharma said
लन्डन, २९ असोज । राजकीय जिम्मेवारी त्यागेको ६ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण गर्ने दम्पतीले पुराना सम्बन्ध पुनः जोड्दै आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने प्रयास गरेका छन्। राजा चार्ल्स तृतीयले दम्पती राजपरिवारका गैरकार्यरत सदस्य रहेको स्पष्ट पारेका छन्। […]
किएभ, २९ असोज । अमेरिकी एयरोस्पेस कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक सेवाको गति सीमित गरेपछि त्यहाँका सैन्य ड्रोन अभियान तथा हवाई रक्षा गतिविधिमा केही अवरोध उत्पन्न भएको युक्रेनी पक्षले जनाएको छ। युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार सेर्ही बेस्क्रेस्नोभले बुधबार टेलिग्राममार्फत स्पेसएक्सले युक्रेनमा प्रयोग भइरहेका स्टारलिंक टर्मिनलहरूको गति सीमित गरेको जानकारी दिएका छन् । उनका अनुसार उक्त निर्णयबारे […]