युक्रेन छाड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

सम्बन्धित सामग्री

नागरिकलाई तत्काल युक्रेन छाड्न भारतीय दूतावासको आग्रह

युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न भारतीय दूतावासले आग्रह गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै मङ्गलवार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गरेको हो ।

तत्काल युक्रेन छाड्न सबै भारतीय नागरिकलाई दूतावासको आग्रह

किएभस्थित भारतीय दूतावासले युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ । मंगलबार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गर्दै तत्काल भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरेको हो ।

युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन अमेरिकी दूतावासको आग्रह

युक्रेनस्थित अमेरिकी राजदूतावासले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ । युक्रेनमा सुरक्षा अवस्था हिंसात्मक र अप्रत्याशित रहेको भन्दै अमेरिकी दूतावासले आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको हो ।

भारतीय नागरिकलाई  युक्रेन छाड्न अपिल

रुस र युक्रेनबीच जारी तनाबबीच भारतलगायत विभिन्न मुलुकले आफ्ना नागरिकलाई अस्थायी रुपमा युक्रेन छाड्न अपिल गरेका छन् । भारतले बस्न आवश्यक नभएका सबै भारतीय नागरिकलाई अस्थायी रुपमा युक्रेनबाट बाहिरिन आग्रह...

युक्रेन छाड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

एजेन्सी,२९ माघ। अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । रुसले कुनैपनि समय युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यस्तो आग्रह गरेको हो । ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाइ बम आक्रमण सुरु हुनसक्ने भएकाले त्यहाँबाट निस्कन कठिन हुनसक्ने चेतावनी समेत दिएको छ । रुसले युक्रेनमाथि […]

अमेरिकी नागरिकहरुलाई तत्काल युक्रेन छाड्न राष्ट्रपति बाइडेनको आग्रह

एजेन्सी, २८ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल छाड्न आग्रह गरेका छन् । परिस्थिति नाजुक बन्दै गएको भन्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि सेना नपठाउने बताएका हुन् । एनबीसी न्युजसँग कुरा गर्दै बाइडेनले आफ्ना नागरिकहरूलाई सतर्क रहन र सकेसम्म छिटो युक्रेन छा्ड्न सजग गराए । “हामीले सोचे भन्दा […]

अमेरिकी नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडेनको आग्रह : रुसले थाल्यो युद्धभ्यास

मस्को । रुस र नेटो सेनाबीचको तनाव चुलिएको छ । रुसी सेनाको सम्भावित हस्तक्षेपलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल मुलुक छाड्न आग्रह गरेका छन् । एनबीसी न्यूजसँग कुरा गर्दै बाइडेनले रुसी र अमेरिकी सेनाबीच कुनैबेला पनि लडाइ सुरु हुन सक्ने चेतावनी दिएका छन् । बाइडेनले उक्त अन्तर्वार्तासँग भने, ‘हामी संसारका […]