आफ्ना नागरिकलाई युक्रेन छाड्न उर्दी गर्ने देशको संख्या बढ्दै, अमेरिकाले भन्यो- 'हवाई बमबारी हुन सक्छ'

रुसले आक्रमण गर्न सक्ने भन्दै आफ्ना नागरिकलाई युक्रेन छाड्न उर्दी गर्ने पश्चिमी देशको संख्या बढिरहेको छ। यसरी आग्रह गर्ने देश करिब एक दर्जन पुगेका छन्। जसमा अमेरिका, बेलायत र जर्मनीलगायतका देश छन्। जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, नेदरल्यान्ड्स, लात्भियाले पनि आफ्ना नागरिकलाई युक्रेनबाट बाहिरिन आग्रह गरिसकेका छन्। ह्वाइट हाउसले भने कुनै…