चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुल्यो

काठमाडौं, २४ साउन । ६३औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) को लागि आवेदन खुल्ला भएको छ । नेपाल मेडिकल काउन्सिलले आज एक सुचना जारी गर्दै आगामी असोज ६ देखि ८ गतेसम्म हुने लाइसेन्स परीक्षाको अनलाइन आवेदन खुला गरेको जानकारी दिएको हो । भदौ २२ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । आवेदन दिने मिति सकिएपनि […]