सन्दीप लामिछाने एलपीएलको अक्सनमा

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) खेलाडी छनोटको अक्सनमा परेका छन् । नेपाली क्रिकेट टिमका पूर्व कप्तान लामिछाने एलपीएलको इतिहासमै पहिलो पटक हुन लागेको अक्सनमा परेका हुन् । श्रीलंका क्रिकेट बोर्डले सोमबार सार्वजनिक गरेको अक्सनको लिस्टमा उनको नाम समेटिएको हो । विदेशी खेलाडीको कोटामा नेपालबाट सन्दीपको नाम समेटिएको हो। एलपीएलको […]

सम्बन्धित सामग्री

एसियाली खेलकुदमा सहभागी हुन चीन उडे सन्दीप लामिछाने

१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने चीनतर्फ प्रस्थान गरेका छन्।...

एलपिएलमा बिकेनन् सन्दीप लामिछाने

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन्।...

राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका छन्। उनी राष्ट्रिय टोलीका अन्य सदस्यसँगै प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन्। पोखरामा बसेको क्यान कार्यसमिति बैठकबाट निलम्बन फुकुवापछि राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछाने टोलीसँगै बन्द प्रशिक्षणमा फर्किएका हुन्। नाबालिग बलात्कार अभियोगमा ९९ दिन जेलमा बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपलाई बिहीबार बन्द प्रशिक्षणमा बोलाइएको थियो।

सन्दीप लामिछाने रिहा

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन्। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो।

त्रिभुवन विमानस्थलबाट सन्दीप लामिछाने पक्राउ

बालिका बलात्कारको आरोप लागेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । केहिबेर अघि कतार एयरवेजको विमानबाट  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो...

सन्दीप लामिछाने कहाँ छन्

काठमाडौं, १० असोज । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने देश बाहिर नै छन् । उनीमाथि नाबालिग बलात्कारको आरोप छ । यसबारे प्रहरीले अनुसन्धान बढाएर लामिछानेलाई खोजिरहेको छ । तर, उनी देशबाहिर बसेर कानून व्यवसायी भेटघाट देखि भावनात्मक पोष्ट सामाजिक सञ्जालमा गरिरहेका छन् । लामिछानेले आफूमाथिको आरोप झूटा रहेको दाबी गर्दै आएका छन् । ९ […]

सन्दीप लामिछाने भागेकै हुन त !

काठमाडौं, ३१ भदौ । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सिंगापुर पुगेको खुलासा भएको छ । आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गर्दै चाँडै नेपाल फर्कने बताउँदै आएका लामिछानेले सिंगापुरमै बसेर कानुनी उपचार लिने प्रयास गरिरहेको खुलाशा भएको हो । उनलाई परामर्श दिन नेपालबाट अधिवक्ता सरोज घिमिरे सिंगापुर गएको स्रोतले जनाएको छ । लामिछानेले […]

सन्दीप लामिछाने बिग ब्यास लिगलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिगलको नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्।...

सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’

काठमाडौंः नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० को अक्सनमा ‘अनसोल्ड’ भएका छन्। सन् २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश थिए।  सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ। आइपिएलमा सहभागी दशमध्ये कुनै पनि टिमले सन्दीपलाई न्यूनतम मूल्यमा समेत खरिद गरेनन्।  सन्…

आइपिएल अक्सन : बिकेनन् सन्दीप लामिछाने

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)को सन् २०२१ को सिजनका लागि भएको अक्सनमा ‘अनसोल्ड’ भएका छन् । बिहीबार भएको अक्सनमा उनलाई कुनै पनि टोलीले भित्र्याउने इच्छा देखाएनन् ।  उनी पछिल्लो...