दल विभाजनपछि झन् शक्तिशाली बनेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री राउतले प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी विभाजन भएको ३० दिनभित्र राउतले विश्वासको मत लिने प्रस्ताव पेस गरेको प्रदेशसभा संसद् सचिवालयले जनाएको छ ।