श्रमिकको हकअधिकारबारे बजेटमा केही छुटेका भए कुनै न कुनै रूपमा सम्बोधन हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गर्न नमिल्ने बताएका छन्।काठमाडौंमा आइतबारदेखि सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा देउवाले विभिन्न विषयमा कांग्रेस नेता कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन्।‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा […]

सम्बन्धित सामग्री

राष्ट्रियसभाको अनुहार : हार्नेलाई पुरस्कार, आफन्तलाई आशीर्वाद

काठमाडौं– राष्ट्रियसभा संसदीय व्यवस्थाको माथिल्लो सदन हो । यसले संसदको तल्लो सदन प्रतिनिधिसभालाई पनि ‘शक्ति सन्तुलन’को भूमिकामा लिएको हुन्छ । यतिमात्र होइन यसमा प्रतिनिधिसभामा छुटेका वर्ग, समुदाय र प्रतिभाहरूलाई राष्ट्र निर्माणमा समेट्ने लक्ष लिएको हुन्छ । राष्ट्रियसभालाई विज्ञ व्यवस्थापन गर्ने थलोका रूपमा लिइने गरिन्छ । संविधानको परिकल्पना अनुसार राष्ट्रियसभा सबैभन्दा ठूलो सौन्दर्य भनेको राष्ट्रिय जीवनमा […]

प्रस्तावित शिक्षा विधेयक सकरात्मक छ : प्याब्सन

काठमाडौं : लामो समयदेखि अड्किएको विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएपछि  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विधेयक सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। प्याब्सनका अध्यक्ष डिके ढुंगानाले धेरै मागहरू सम्बोधन भएको भन्दै सकारात्मक मानेको प्रतिक्रिया दिएका हुन्।उनले भने,‘आन्दोलन गर्दाका धेरै मागहरू सम्बोधन भएका छन्,सबै भने समावेश छैन,छुटेका मागहरू हामी शंसोधन गर्नेमा लागेका छौँ,समग्र रूपमा हेर्दा यो विधेयक सकारात्मक छ।’सरकारले पनि निजी विद्यालय सञ्चालकहरूले जे माग ग

भन्सार छली निर्मूल पार

आमनिर्वाचन, राजनीतिक विवाद, ठूला प्राकृतिक घटनाहरू र अन्य विषयमा संघीय सरकार अलमलिएका बेला ठूला भन्सार नाकाहरूबाट नै चोरी–तस्करी मौलाउनु हाम्रो मुलुकका लागि नौलो विषय रहेन । पछिल्ला वर्षहरूमा यस्ता असमान्य बेलाबाहेक सामान्य अवस्थामा पनि चोरी–पैठारीका घटना नियन्त्रणमा आउन सकेका छैनन् । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको देखिँदै […]

दलाललाई कठघरामा पुर्‍याऊ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा सत्तासीनहरूले गरेको ठगी धन्दा निकै तुच्छ हो । आम सर्वसाधारणले सरकारलाई अभिभावकका रूपमा मान्ने प्रचलन छ । आफ्नै अभिभावकले सन्तानमाथि ठगी गर्नु हदैसम्मको लाजमर्दो विषय हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समयमा पुनर्वासमा छुटेका भुटानी शरणार्थीको पहिचान गर्ने भन्दै गृह मन्त्रालयले २०७६ जेठमा मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको […]

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि खोप सप्ताह मनाउने

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए।उनले सप्‍ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताए । विभिन्न

हरिजनका नाममा छुटेका शाह भारतीय कारागारमा

रोल्पा कारागारबाट शंकास्पद रूपमा छुटेका सुर्खेतका विजयविक्रम शाह लागूऔषध मुद्दामा भारतको उत्तर प्रदेशको कारागारमा रहेको पाइएको छ । उनका नाममा रहेको एक बैंक खातामा केही महिनाअघि मात्रै ११ लाख रुपैयाँ जम्मा भएको पनि खुलेको छ ।

कोरोना खोप लगाउन छुटेकालाई मतदान स्थलमै खोप लगाउने सुविधा

काठमाडौँ । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदान स्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज नलगाएकाहरूले चुनावमा सहभागी हुँदा अनिवार्य रूपमा खोप […]

हत्याका आरोपी वडाध्यक्ष ‘नाटकीय रूपमा’ दुई लाख धरौटीमा रिहा

उही मुद्दामा पक्राउ परेका दुईजना भने पुर्पक्षका लागि जेलमा हत्याका आरोपी वडाध्यक्ष ‘नाटकीय रूपमा’ दुई लाख धरौटीमा जिल्ला अदालत रौतहटबाट छुटेका छन् । तर, सोही मुद्दाका अन्य दुई आरोपी भने पुर्पक्षका लागि...

स्वास्थ्य मन्त्रालयको आनाकानीले तीन हजारबढी पत्रकार खोपबाट वञ्चित

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा खटिएका पत्रकारलाई पहिलाे डाेजकाे खोप लगाउन आनाकानी गरेको छ। सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न लिखित रूपमा आग्रह गरे पनि मन्त्रालयले खोपको व्यवस्था गर्न नसकेको हो।सामाजिक विकास मन्त्रालयले गत २६ गते बागमती प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्रमार्फत खोपको व्यवस्था गर्न आग्रह गरेको थियो। तर, खोप दिनेमा मन्त्रालय सकरात्मक देखिएको छैन।मन्त्रालयका सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले खोपको स