फागुन १ गतेदेखि विद्यालय खुल्ने

कोरोना महामारीको जोखिम न्यून हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक कृयाकलाप तथा परीक्षा सम्बन्धी नयाँ आदेश जारी गरेको छ। जस अनुसार फागुन १ गतेदेखि उपत्यकाका सबै विद्यालयहरु खुल्ने नयाँ आदेश जारी गरेको छ।...

सम्बन्धित सामग्री

फागुन १ देखि उपत्यकाका विद्यालय खुल्ने

काठमाडौं । आगामी फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरू खुल्ने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसीसी० को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले हिजो आइतबार साँझ यस्तो निर्णय गरेको हो । त्यसै गरी जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि नै लागु हुने गरी सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली […]

फागुन १ देखि काठमाडौंमा विद्यालय खुल्ने

काठमाडौं उपत्यकामा आगामी फागुन १ गतेदेखि विद्यालयहरू सञ्चालनमा आउने भएका छन् । आइतवार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।  यस निर्णयसँगै विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने भएको छ । तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीहरूका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या समेत विचार...

जोर-बिजाेर हटने- फागुन १ देखि विद्यालय खुल्ने

कोरोना संक्रमण दर कम हुँदै गएपछि सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने तथा विद्यालयहरु फागुन १ गतेबाट खोल्न सिफारिस गरिएको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन र फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताउनुभयो । उहाँका अनुसार …

फागुन १ गतेबाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस

कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खुल्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।