फागुन १ देखि उपत्यकाका विद्यालय खुल्ने

काठमाडौं । आगामी फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरू खुल्ने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसीसी० को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले हिजो आइतबार साँझ यस्तो निर्णय गरेको हो । त्यसै गरी जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि नै लागु हुने गरी सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली […]