चैत २२ मा पार्टी एकताको घोषणा गर्ने एमाले–माओवादी तयारी

काठमाडौं । गत फागुन ७ गते पार्टी एकताका लागि ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका नेकपा एमाले र माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसर...

सम्बन्धित सामग्री

प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै

रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् ।उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो । सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका  अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।

बामदेवले घोषणा गरे नयाँ पार्टी

राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन् ।मंगलवार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले जग हालेको र आन्दोलन शुरु गरेको कम्युनिष्ट पार्टी नै आज धराशायी बनेकोले क्म्युनिष्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताए । […]

बामदेवले गरे नयाँ पार्टी घोषणा

काठमाडौँ । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले मङ्गलवार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।

बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा आज दिउँसो तीन बजे पत्रकार सम्मेलनमार्फत उनले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ ।

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

सञ्चारकर्म छोडेर राजनीतिमा प्रवेश रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार (आज) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । उनले भ्रातृ संगठन नबनाउने घोषणा समते गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिकबाट चन्दा संकलन नगर्ने,पार्टीमा परिवारवाद निषेध गर्ने र पार्टीमा क्षमता […]

रवि लामिछानेको पार्टी घोषणा कार्यक्रम (फोटोफिचर)

सञ्चारकर्म छाडेर राजनीतिक यात्रा सुरु गरेका रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन्। मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दल घोषणा गरेका हुन्। उनले प्रत्यक्ष निर्वाचित...

त्रिपाठी संयोजकत्वमा नयाँ पार्टी घोषणा

उनले मंगलबार जनता प्रगतिशील पार्टी नामको नयाँ दल घोषणा गरेका छन्। नयाँ पार्टी घोषणासँगै एमालेसँग उनको सहकार्य बन्द भएको छ। प्रतिनिधिसभा सदस्यका लागि २०७४ मा भएको निर्वाचनमा त्रिपाठी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर लडेका थिए।...

हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा

काठमाडौं । नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएका नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्नु भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उहाँले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गर्नु भएको हो । सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहनु भएको छ । नयाँ पार्टी घोषणा गरे पनि संरचना निर्माणमा केही […]

रमेश खरेलद्वारा नयाँ पार्टी निर्माणको घोषणा

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डीआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् ।उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए । पूर्व डिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।पूर्व डीआईजी खरेलले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शीरमा राख्छौँ । हाम्रो देश

नयाँ पार्टी घोषणा गर्दै हृदयेश त्रिपाठी

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीले तयारी गरेका हुन् ।अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन् । नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीले रातोपाटीलाई बताए । आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने बताउँदै उनले पार्टी घोषणा भइसकेपछ