सत्तारुढ गठबन्धनमा छलफल–कात्तिकमा संघ र प्रदेशको निर्वाचन

सत्तारुढ गठबन्धनमा कात्तिकमा संघ र प्रदेशको निर्वाचन गर्ने गरी छलफल सुरु भएको छ ।  आगामी कात्तिक अन्तिममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने गरी छलफल सुरु भएको सत्तारुढ दल...

सम्बन्धित सामग्री

प्रदेश १ : पार्टीहरूको प्रतिबद्धता खोइ ?

आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचन हुने मिति नजिकिँदै गर्दा प्रदेश १ का राजनीतिक पार्टीहरूले भने प्रदेशलाई कस्तो बनाउने भन्ने विषय अझै सार्वजनिक गर्न सकेका छैनन् ।संघीयता स्थापना भएपछि प्रदेश १ को मुख्य मुद्दा नामाकरण हुन सकेको छैन । यस्तै प्रदेशको स्थायी संरचना पनि बनेन । विकास निर्माणमा भने संघीय सरकारको भन्दा प्रदेशको गति केही बढेको देखिन्छ । प्रदेश १ सरकारले विभिन्न बहुवर्षीय आयोजनाहरुमार्फत पूर्वाधार निर्माणमा उल्लेख्य फड्को मार्ने कोशिस गरेको छ । यस्तै खानेपानी र स्वास्थ्

संघ र प्रदेशको क्षेत्र तोकेरै सिट बाँडफाँट हुन्छ : प्रचण्ड

१७ भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने बताएका छन् । शुक्रबार सुर्खेत पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको दाबी गरे । ‘प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भएको छ […]

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्का : प्रवक्ता महत

काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्।शुक्रवार नेपाल प्रेस युनियनकाे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन्।सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने उनले बताए। प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन पनि दिए।

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा हुने बताए । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए । काँग्रेसभित्र पार्टीको

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा पक्का : प्रवक्ता महत

१३ साउन, काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् । उनले सरकारले […]

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

काठमाडौं, असार १३ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार पक्षसँग १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० कात्तिकमा एकै चरणमा निर्वाचन गर्नेगरी प्रस्ताव गरेको हो । ‘१ सय ६५ वटै […]

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका क्रममा सरकार पक्षसँग १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० कात्तिकमा एकै चरणमा निर्वाचन गर्नेगरी प्रस्ताव गरेको हो । ‘१ सय ६५ वटै निर्वाचन क्षेत्रमा […] The post संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव appeared first on राजधानी राष्ट्रिय दैनिक.

संघ र प्रदेशको निर्वाचन मंसिर पहिलो साता गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर पहिलो साताका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले उक्त सुझाव दिएको हो। पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता शालिग्राम पौडेलले मंसिर पहिलो साता संघ र प्रदेशको चुनाव गर्न उपयुक्त हुने बताएका हुन्। साथै आयोगले भोलि (असार १) देखि […]

मंसिरमा संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले संघ र प्रदेशको निर्वाचन मंसिरको पहिलो साता हुने बताएका छन्। बर्दियाको बेलभार गाउँमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामी संघ र प्रदेशको निर्वाचनको तयारीमा छौँ। स्थानीय तहको निर्वाचन मुलभूत रुपमा सफल भयो। प्रदेश र संघको निर्वाचनमा सफलतापूर्वक सम्पन्न भएर नयाँ सरकारले देशलाई समृद्धिको बाटोमा लाने विश्वास छ।’निर्वाचनको मितिबारे गठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग छलफल भइरहेको समेत बताए।‘गठबन्ध

संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न प्रचण्डको निर्देशन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेश निर्वाचनको तयारीमा जुट्‍न निर्देशन दिएका छन् । बुधवार पार्टी कार्यालय परिसडाँडामा आयोजित सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालय बैठकमा  उनले नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । साथै उनले संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिए । उनले अबको निर्वाचन महत्त्वपूर्ण […]