मंसिरमा संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले संघ र प्रदेशको निर्वाचन मंसिरको पहिलो साता हुने बताएका छन्। बर्दियाको बेलभार गाउँमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामी संघ र प्रदेशको निर्वाचनको तयारीमा छौँ। स्थानीय तहको निर्वाचन मुलभूत रुपमा सफल भयो। प्रदेश र संघको निर्वाचनमा सफलतापूर्वक सम्पन्न भएर नयाँ सरकारले देशलाई समृद्धिको बाटोमा लाने विश्वास छ।’निर्वाचनको मितिबारे गठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग छलफल भइरहेको समेत बताए।‘गठबन्ध

सम्बन्धित सामग्री

संघ र प्रदेशको क्षेत्र तोकेरै सिट बाँडफाँट हुन्छ : प्रचण्ड

१७ भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने बताएका छन् । शुक्रबार सुर्खेत पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको दाबी गरे । ‘प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भएको छ […]