एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भूसालले भने– यो असाधारण ठाउँ हो

२९ पुस, काठमाडौं । कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् । ‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले […]

सम्बन्धित सामग्री

घनश्याम भूसाल नेकपा (एस)मा प्रवेश

वामपन्थी नेता घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । शुक्रबार नयाँबानेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन् ।

घनश्याम भूसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

नेता घनश्याम भूसाल आज नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दैछन् । शुक्रबार २ बजे नयाँबानेश्वरस्थित एक होटलमा एक कार्यक्रमबीच उनी पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको हो ।

घनश्याम भूसाल आज समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । नेकपा एमाले परित्याग गर्नुभएका घनश्याम भूसाल आज शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुहुने भएकाे छ । भूसाल शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लाग्नु भएकाे हाे । एमालेमा आन्तरिक संघर्ष चर्किदा भूसाल माधव नेपाल खेमामा हुनुहुन्थ्याे । तर नेपालले एमालेबाट अलग भएर एकीकृत […]

घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

२९ पुस, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत […]

घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गर्दै

२८ पुस, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । गत २३ असोजमा एमाले परित्याग गरी भूसालले रुपन्देही–१ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग पराजित भूसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका हुन् । […]

घनश्याम भूसाल शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौं : नेकपा एमाले छाडेका घनश्याम भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। बानेश्वरको एक होटलमा दिउँसो २ बजे औपचारिक कार्यक्रम गरी भूसाल समाजवादी प्रवेश गर्न लागेका हुन्। भूसाललाई तत्काल समाजवादीले सचिवालय सदस्य मनोनीत गर्ने तयारी गरेको छ।उनलाई केही समयपछि पार्टीको महासचिव बनाउने तयारी गरिएको समाजवादीका नेताहरू बताउँछन्। भूसाल गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए। नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम

एकीकृत समाजावादीमा प्रवेश गर्दै घनश्याम भूसाल

काठमाण्डौ, पुस २६ । नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी)का सबैजसो नेतारकार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको भूसालले बताएका छन् । उनले ‘कम्युनिस्ट आन्दोलनको […]

घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्दै हुनुहुन्छ । भुसाल एक दुईभित्र एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नु भएको स्रोतले जनाएको छ । मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । उहाँलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । […]

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भूसाल

नेकपा (एमालेे) परित्याग गरेर प्रतिनिधिसभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् । स्रोतहरूले बिहीबार उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताएका छन् ।

माधव नेपालले जीवनकै ठूलो गल्ती गरेका छन् : घनश्याम भूसाल

२७ असार, काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भूसालको भनाइ छ । भूसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे […]