घनश्याम भूसाल नेकपा (एस)मा प्रवेश

वामपन्थी नेता घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । शुक्रबार नयाँबानेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन् ।

सम्बन्धित सामग्री

घनश्याम भूसाल आज समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । नेकपा एमाले परित्याग गर्नुभएका घनश्याम भूसाल आज शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुहुने भएकाे छ । भूसाल शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लाग्नु भएकाे हाे । एमालेमा आन्तरिक संघर्ष चर्किदा भूसाल माधव नेपाल खेमामा हुनुहुन्थ्याे । तर नेपालले एमालेबाट अलग भएर एकीकृत […]

घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

२९ पुस, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत […]

घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गर्दै

२८ पुस, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । गत २३ असोजमा एमाले परित्याग गरी भूसालले रुपन्देही–१ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग पराजित भूसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका हुन् । […]

घनश्याम भूसाल शुक्रबार एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौं : नेकपा एमाले छाडेका घनश्याम भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। बानेश्वरको एक होटलमा दिउँसो २ बजे औपचारिक कार्यक्रम गरी भूसाल समाजवादी प्रवेश गर्न लागेका हुन्। भूसाललाई तत्काल समाजवादीले सचिवालय सदस्य मनोनीत गर्ने तयारी गरेको छ।उनलाई केही समयपछि पार्टीको महासचिव बनाउने तयारी गरिएको समाजवादीका नेताहरू बताउँछन्। भूसाल गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए। नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम

एकीकृत समाजावादीमा प्रवेश गर्दै घनश्याम भूसाल

काठमाण्डौ, पुस २६ । नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी)का सबैजसो नेतारकार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको भूसालले बताएका छन् । उनले ‘कम्युनिस्ट आन्दोलनको […]

घनश्याम भूसाल एकीकृत समाजावादीमा प्रवेश गर्ने

काठमाण्डाै - नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको भूसालले  बताउनु भएको छ । उहाँले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ समेत तयार पार्नु भएको छ । गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा र...

घनश्याम भूसाल र प्रभु साह एमालेबाट निष्कासित

२४ मंसिर, काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भूसाल र साहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाहीको […]

रुपन्देही-१ मा घनश्याम भूसाल १३ सय मतले पछाडि

७ मंसिर, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मासँग स्वतन्त्र उम्मेदवार घनश्याम भूसाल १ हजार ३०६ मतले पछाडि परेका छन् । २५ हजार १६१ मत गणना गरिसक्दा एमालेका विश्वकर्माले ६ हजार २२८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका भूसालले ४ हजार ९२२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नागरिक […]

घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले छाडे एमाले

२६ असोज, काठमाडौं । घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले  नेकपा एमाले छाडेका छन् । बुधबार विज्ञप्ति निकालेर उनीहरुले एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् । एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत छन् । हेर्नुहोस् विज्ञप्ति

घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका छन् । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भूसाल र पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका हुन् । चितवनमा सकिएको १० औं महाधिवेशनमा भूसाल उपाध्यक्ष पदका उम्मेद्वार थिए । नवौं महाधिवेशनबाट भूसाल उपमहासचिव निर्वाचित थिए भने […]