चक्रपथ विस्तार रोकियो

समयमै सरकारले निर्माण हुने क्षेत्रको साइड क्लियरेन्स गर्न नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार (कलंकी–चावहिल) को काम रोकिएको छ ।करिब ४ महिना अगावै सडक विभागले साइड क्लियरेन्स हुन बाँकी महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर छोडेर पत्राचार गरेको भएपनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएपछि काम रोकिएको छ । चिनियाँ कम्पनीले भने साइड क्लियरेन्सपछि मात्र […]

सम्बन्धित सामग्री

चीनको चेपुवामा चक्रपथ विस्तार, पाँच वर्षमा पनि बनेन डीपीआर

‘महानगरपालिकाले भ्रम फैलाउन खोज्ने बोर्ड राखेका कारण हामीले सूचना निकालेका हौं । सूचना अनुसार नभए हामी बोर्ड फालिदिन्छौं,’ चक्रपथ विस्तार आयोजनाका सीडीई कृष्णनाथ ओझाले भने ।

चक्रपथ विस्तार सुस्त भएको भन्दै गणेश पराजुलीले उठाए प्रश्न

२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तार सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २०१८ मा हस्ताक्षर भएर सुरु भएको परियोजना २०२४ सम्मपनि नसकिँदा राजधानीवासीले हिउँदमा धुलो र बर्षामा हिलोबाट आक्रान्त हुनुपरेको बताए । ‘चक्रपथ विस्तार परियोजनाले गति लिनु त कता […]

चक्रपथ विस्तार अन्योलमा, सर्वसाधारण धुलोमा

चीन सरकारको अनुदान सहायतामा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको अन्योलका कारण सर्वसाधारण धुलोको सास्ती खेप्न बाध्य भएका छन्।...

स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर चक्रपथ विस्तार हुने

काठमाडौं, फागुन १७ । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर सडक विस्तार हुने भएको छ। स्वयम्भूको सडक छेउमा रहेको बुद्धको मूर्ति तथा अन्य चैत्यहरूलाई हटाएर सडक विस्तार गर्न उपयुक्त नहुने ठहर गर्दै सो क्षेत्रको सडकमा केही परिवर्तन नहुने भएको हो। स्वयम्भू र सानो भर्‍याङमा समेत साइट क्लियर हुन बाँकी छ । स्वयम्भूमा भने […]

चक्रपथ विस्तार अल्झियो

चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड विस्तारको काम अलपत्र परेको छ । कलंकीदेखि चाबहिलको धोबी खोलासम्मको सड विस्तार चिनियाँ सरकारको लगानीमा विस्तार हुने भएपनि नेपाली पक्षले साइट क्लिअरिङको काम समयमा नै गर्न नसक्दा चिनियाँ पक्षले पनि काम नथालेको हो । कलंकी चाबहिल सडकखण्डको लामो समय डिजाइन र डिपीआर समेत तय हुन सकेको छैन । राजधानी दैनिकमा खबर छ ।

महाराजगञ्ज चोकका घर नहटाइ चक्रपथ विस्तार अघि बढ्ने

४ कात्तिक, काठमाडौं । महाराजगञ्ज क्षेत्रको मुआब्जा विवाद नटुंगिए पनि चक्रपथ विस्तारको काम अघि बढ्ने भएको छ । सडक विभाग अन्तर्गतको चक्रपथ विस्तार आयोजनाले चक्रपथमा पर्ने महाराजगञ्ज क्षेत्रको २४० मिटर खण्डको ‘साइट क्लियर’ नभए पनि काम अघि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । यसअघि चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारको काम शुरु गर्न सरकारले आग्रह गरेपनि […]

बाहिरी चक्रपथ विस्तार : चोभारदेखि सतुङ्गलसम्मको ट्रयाक तत्काल खोल्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ विस्तार अन्तर्गत चोभारदेखि सतुङ्गलसम्मको ट्रयाक खोल्ने तयारी थालेको छ। योजना बनेको लामो समयपछि उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्न प्राधिकरणले यस्तो तयारी गरेको हो।सरकारले २०६१/६२ सालदेखि नै काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर ६ स्थानमा करिब ७२ किलोमिटरको बाहिरी चक्रपथ बनाउने योजना ल्याएको थियो। प्राधिकरणका अनुसार तत्कालको लागि भने चोभारदेखि सतुङ्गलसम्मको ६.६ किलोमिटरको ट्रयाक खोल्न लागिएको छ। उपत्यका विकास प्राधिकरणका आयुक्त जा

तयारी नसकेको भन्दै चक्रपथ विस्तार शुरु गर्न चीनले मानेन

३१ असार, काठमाडौं । चीनले चक्रपथ विस्तार आयोजनामा तत्काल काम शुरु गर्न इन्कार गरेको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारको काम शुरु गर्न सरकारले आग्रह गरेपछि चीनले सडक क्षेत्रबाट बिजुलीको पोल नहटाइएको भन्दै प्राविधिक तथा निर्माण टोली पठाउन इन्कार गरेको हो । चक्रपथ विस्तार आयोजना प्रमुख अर्जुन सुवालका अनुसार चीनले महाराजगञ्ज-बसुन्धरा खण्डमा सार्न बाँकी पोलको […]

चक्रपथ विस्तार गर्न आगामी आगमी बर्षमा २ अर्ब ६४ करोड ५४ लाख खर्च गरिने

काठमाडौं। काठमाण्डौ उपत्यकाको चक्रपथ विस्तार कार्यको लागि सरकारले आगमी आर्थिक बर्षमा २ अर्ब ६४ करोड ५४ लाख खर्च गर्ने भएको छ। यो बजेटबाट कलङ्कीदेखि महारागञ्‍ज खण्डको निर्माण र महाराजगञ्‍ज-धोवीखोला-चावहिल-तिलगंगा खण्डको विस्तृत संभाव्यता अध्ययन गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।

चक्रपथ विस्तार आयोजनाको समस्या समाधान गर्न निर्देशन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौती र त्यसको समाधानका निम्ति भइरहेको प्रयासका बारेमा छलफल भएको हो । कलङ्कीदेखि धोबीखोलासम्मको कूल ११.६ किलोमिटर सडकको निर्माणका क्रममा महाराजगञ्ज र स्वयम्भू क्षेत्रमा समस्या